नाबालिका बलात्कार आरोपमा पक्राउ परेका लामा एमालेबाट निलम्बित
२५ पुस, काठमाडौं । नाबालिका बलात्कार आरोपमा काठमाडौंका पूर्णमान लामा पक्राउ परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका १ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन् । ‘नाबालिका बलात्कारको उजुरीपछि हामीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो । उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन् । उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् […]











