कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन् : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतीहरु हटाउन सकिने बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा सकारात्मक बाटो तय गर्न सक्ने बताएका हुन् […]











