एमालेमा बार्गेनिङ चल्दैन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद बेच्न आफ्ना–आफ्ना नामका पसल खोल्न खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग कोही मिल्ने भए मर्ज गर्न आए हुन्छ भन्दै तर एमालेमा एकताका नाममा बार्गेनिङ नचल्ने […]











