१ कार्तिक २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार समाज

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

गाईघाट उदयपुर २६ पुस । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् । त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित […]

कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पचास शय्याको अस्पताल भवन थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ, २६ पुस : तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर रामसागर नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो । सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार […]

बैंक–वित्त मधेश मुख्‍य समाचार समाचार समाज

बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित

सिरहा, २६ पुस । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए । आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तराईमा शीतलहर बढ्दोे जोखिममा पूर्वतयारी सुस्त

काठमाडौँ, २६ पुस । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

वडाध्यक्षको तरकारीखेती मोह

कञ्चनपुर, २६ पुस । शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आइका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा बित्ने गर्छ । तरकारीखेतीले घर खर्च चलाउन सहज भएकाले निरन्तर […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

हुम्लाको खार्पुनाथमा औषधि अभाव

हुम्ला, २६ पुस । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज पाचँ संसदीय समितिको बैठक बस्दै

२६ पुस, काठमाडौं । आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ । यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३ औँ बैठक बस्दैछ । बैठकमा […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

सिरहा, २६ पुस । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए । “यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हँुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रामेछाप नगरपालिकाको न्यून वित्तीय योजना सम्झौता भइरहेकाले प्रगति नदेखिएको स्पष्टोक्ति

२६ पुस, रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो ६ महिना वित्तीय प्रगति अति न्यून देखिएको छ । नगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा विकास बजेटको ५ प्रतिशत रकम मात्र खर्च गरेको छ । यस आर्थिक वर्षको लागि नगरपालिकाले २५ करोड २१ लाख ६५ हजार रुपैँया विनियोजन गरेकोमा हालसम्म १ करोड २७ लाखमा १ […]

मधेश मुख्‍य समाचार समाचार समाज

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर, २६ पुस । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो । निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया कपः वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

२६ पुस, मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तरगत बिहीवार ३ खेल सम्पन्न भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १–० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले […]