ठुलो मात्रामाअबैधलागू औषधसहितपोखराबाट एक जना डिलर पक्राउ
पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामालागू औषधसहितपक्राउ परेका छन् । जिल्लाप्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखाकार्यालय पोखराबाट खटिएको संयुक्तप्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामालागू औषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७वर्षीय रामचन्द्र सुवेदीलाई […]











