पार्टी बैठकमा कृषिमन्त्री अधिकारीले भने : रासायनिक मल पर्याप्त हुन ६० अर्ब चाहिन्छ
३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने पार्टी बैठकमा बताएका छन् । सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेताहरु सहित कांग्रेसका मन्त्रीहरुको छलफलमा मन्त्री अधिकारीले ६० अर्ब रुपैयाँ आवश्यक भएपनि २७ अर्ब विनियोजन भएको सुनाएका थिए । मन्त्रीको छ महिने कार्यकालमा […]











