१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तनका कारण भूमिगत पानीको अवस्था जिर्ण बन्यो : यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका छन् । राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले २०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा जलवायु परिवर्तनका कारणले भूमिगत पानीको अवस्था एकदमै जिर्ण रहेको बताएका हुन् । उनले भने, ‘२०७२ सालको भुकम्पपछि खानेपानीको संरचनामा खास गरेर मुहानहरुमा जलवायु […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भन्सार सम्बन्धी कानूनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले भन्सार सम्बन्धी कानूनलाई सुधार गर्ने भन्दा फरक विकल्प दिने बेला भएको बताएका छन् । विहीबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग भएको छलफलमा उनले विज्ञहरु भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा पनि ¥याडिकल विकल्प दिनुपर्ने बताए […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छ्न । बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् । उनले भने,सभापतिको भनाई यही […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले खड्काविरुद्ध उजुरी आह्वानसमेत गर्ने निर्णय गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उनले भनिन्,‘सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

रामेछाप । सुनकोशी नदीमा आएको विनासकारी बाढीले पु¥याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् । कानुनतः नदीको बालुवा डोजर प्रयोग गरेर निकाल्न पाइँदैन […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार विचार समाचार समाज

गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने

इजरायल र हमासबीच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुशीयाली छाएको छ । इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरु सडकमा उत्रिएर खुशी मनाइरहेका छन् । कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ । जसका कारण इजरायली शहरहरु र गाजामा खुसीयाली छाएको छ। कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा जारी संयुक्त […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रौतहटको चन्द्रपुरमा सुविधायुक्त १५ शैया अस्पताल बन्ने

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो । संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

गोर्खा सैनिकको सेवा सुविधा र लण्डन–काठमाडौ सिधा हवाई उडानको माग

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् । लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौ सिधा हवाई उडान हुनुपर्ने जस्ता कुराहरु राखेका थिए । उनले जलवायु परिवर्तनका […]

बागमती मुख्‍य समाचार समाचार समाज

ट्रेड युनियन खारेज हुँदैन, निजामती सेवा ऐन पारित हुन्छ :  मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित संघीय निजामती सेवा ऐन पारित हुने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित संघीय निजामती सेवा ऐन जारी हुने स्पष्ट पारेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एलजीविटीआइक्यू अधिकारकर्मी लामामाथि दुब्र्यवहार : ‘प्रहरी प्रशासनले नै अधिकार खोस्यो’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय(एलजीविटीआइक्यू)को अधिकारका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामाले आफूमाथि प्रहरी र स्थानीय युवाहरुले दुव्र्यवहार गरेको बताएकी छिन् । चितवनको नारायणी पुलछेउमा आफूमाथि भौतिक आक्रमण समेत भएको र खुट्टामा चोट समेत लागेकाले उपचार गराइरहेको जानकारी दिइन् । ‘२०८१ साल पुष २५ गते राति २ः०० बजेदेखि ३ः०० बजेको समयमा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

३ माघ, प्यूठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ । स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चिसो बढेपछि तातोपानीमा नुहाउन आउनेको भीड लाग्यो

मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ । तातोपानी नुहाउँदा शरीरमा भएका बिभिन्न अंगहरु ,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगाएतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ । विशेषगरी पुष र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास […]