१ कार्तिक २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर महोत्तरी, ११ माघ । स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् । जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

देशभक्त छोरो मर्दा देशै रूँदो रैछ ।

गण्डकी, ११ माघ । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए । पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर झापा, ११ माघ । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्तिरु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई […]

मधेश मुख्‍य समाचार समाचार समाज

सिरहामा जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ । वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि लक्षित गरि सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन् । तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका […]

मधेश मुख्‍य समाचार समाचार समाज

चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

धनुषा । केहि दिनदेखि तराई क्षेत्रमा बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै धनुषाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएको छ । विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : वडाध्यक्ष तिवारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै यसको लागि काम गर्ने बताए । खेलकुद र खेलाडीको सम्मान हेटौंडा – १२ को पहिचान भन्ने नारालाई आत्मसात गर्दै भलिबलको […]

बागमती मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजनीतिक दलहरुको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : प्रा.डा.विद्यानाथ कोइराला

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै सुधार गर्नुपर्छ । दलहरु शिक्षकलाई भोट र नोटको लागि छाड्नै नसक्ने अवस्थामा छन् । शिक्षकले पनि भर्याङ चढ्न र सरुवामा सुविधा लिन पाउने भए । केही काम बिग्रिहाले भने दलबाटै संरक्षण र अवसर पाउने भए । प्रा.डा.विद्यानाथ कोइराला शिक्षाविद् विगत ३६ बर्षदेखि नेपालको शिक्षा क्षेत्रको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्दै

तुलसीपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन् । आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् । अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको छ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लामिछाने माथि जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रबार) पनि हुँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीबार जारी बहस नसकिएपछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो । लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु  (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो । ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सभापति कप : आज मच्छिन्द्र र एपीएफ खेल्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्रै खेल हुने भएको छ । राजधानीको दशरथ रंगशालामा आजहुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् । प्रतियोगिताको खेल साझ साढे ५ बजे सुरुहुने छ । यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबार (आज)देखि परिमार्जन गर्दै फलर्ड […]