१ कार्तिक २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु १५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, गोलभेँडा सानो भारतीय रु २५ आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३८, प्याज सुकेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

विद्यालय होस् त डहु माविजस्तो, हेडसर–दलबहादुर जस्तो

रामेछाप । दुर्गम गाउँको सामुदायिक विद्यालय । विद्यालय कस्तो होला ? शैक्षिक अवस्था कस्तो होला ? सहज जवाफ आउँछ– ‘विद्यालयका अवस्था भद्रगोल, शैक्षिक अवस्था अस्तव्यस्त, विद्यार्थी संख्या न्यून ।’ यदि तपाईँले डहु माध्यामिक विद्यालय बेथानको बारेमा यो जवाफ दिनुभयो भने गलत हुनेछ । डहु माविको सन्दर्भमा तपाईँको जवाफ हुनुपर्छ– ‘चिटिक्क परेको विद्यालय, अत्यन्त सुव्यवस्थित र […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य बढेको छ भने युरोको मुल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ५४ पैसा […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली

काठमाडौं । हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो साताभर रहने महाशाखाले जनाएको छ । […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

थारु भाषालाई बाइपास गरेपछि प्रदेशसभा बैठक स्थगित, सत्तारुढ सांसदहरुकै विरोध

जनकपुरधाम । मधेश प्रदेशको कामकाजीको भाषा विधेयक २०८१ हचुवाको भरमा ल्याएको भन्दै प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदहरुले समेत विरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नु परेको छ । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै साँसदहरु भाषा सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने माग गरे । सत्तारुढ नेकपा एमाले, जनमत पार्टी र कांग्रेसका साँसदहरु नै भाषा सम्बन्धी विधेयक त्रुटीपूर्ण […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

लागुऔषध सहित २ जना पक्राउ

जनकपुर । लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाले लागुऔषध सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ९ गते साझ ४ बजे जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १७ भन्सार गेट छेउ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको संयुक्त प्रहरी गस्ति टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्री लेखक र एडिबी निर्देशकबिच भेटवार्ता

काठमाण्डौं । एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गरे । साथै मन्त्री लेखकले पुर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अब बन्ने कांग्रेस सरकारले मल कारखाना स्थापना गर्छ : नेता निधि

रौतहट । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेर बहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताएका छन् । बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गरे । मल पनि दुई/तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेमा तीन सय उद्योग तथा फर्म खारेज

१० माघ, जानकी (बाँके) । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान

दोधारा चाँदनी कञ्चनपुर, १० माघ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निमार्णका लागि भारतले बोलपत्र आह्वान गरेको छ । बन्दरगाह निर्माणस्थलमा भएका रुख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि भारतीय पक्षले बोलपत्र आह्वान गरेको हो । बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम, १० माघ । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । प्रदेशका समाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेको थिए । यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सांसद पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद […]

बागमती मुख्‍य समाचार समाचार समाज

लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई सीपमूलक तालिम

बागमती, १० माघ । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार लागुऔषधको दुव्र्यसनीमा लागेर हेटाँैंडास्थित सुधार […]