१३ श्रावण २०८३, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

९ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । जसअनुसार, आज सानो गोलभँ]डा लोकल १५, रातो आलु ४०, सुकेको प्याज ६५, गाजर ५०, बन्दा लोकल १५, बन्दा तराई १५, बन्दा नरिवल १०, स्थानीय काउली १०, स्थानीय काउली ज्यापु २०, तराई काउली १०, सेतो मुला २०, […]

कोशी मनोरन्जन मुख्‍य समाचार समाचार समाज

कोशी एक्सिलेन्स अवार्ड–२०८१’ इटहरीमा हुँदै

९ माघ, इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’ को तयारी गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरिएको हो । मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्ति मार्फत कोशी […]

प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा जग्गा तथा आवास विकास महासंघद्धारा आभार व्यक्त

९ माघ, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा आभार व्यक्त गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले मुलुकमा व्यवस्थित जग्गा तथा आवास विकासको प्रबर्धनका लागि हामीले सरकारलाई राय,सुझाव दिँदै आएको भन्दै महासंघले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा खुसी व्यक्त गरेको हो । विज्ञप्तीमा लेखिएको छ,‘मुलुकमा व्यवस्थित जग्गा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सहिद दिवस तीन दिन मनाउने बागमती प्रदेश सरकारको निर्णय

९ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा मनाउने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाहरूको भेलाले सहिद दिवस विशेष कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ […]

बागमती मुख्‍य समाचार समाचार समाज

एटीएम चोरीको क्रममा एकजना पक्राउ

९ माघ, काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ । मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ । वित्तका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल […]

मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विद्युत प्राधिकरणले पोल नसार्दा राजमार्ग निर्माणमा ढिलाई

९ माघ, सिरहा । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल नहटाउँदा पूर्व पश्चिम लोकमार्ग कञ्चनपुर –कमला ४ लेन सडक निर्माणमा ढिलाई भएको छ ।  चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर –कमला ४ लेन सडकको सिरहा जिल्ला क्षेत्रमा मात्र ३ सय ५८ वटा विद्युतको पोल अझै सडकमै छ । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह

९ माघ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ । काठमाडौंमा गत पुस २७ गते सम्पन्न राष्ट्रिय भेलामार्फत १४ बुँदे माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । यही सिलसिलामा माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्ष, सम्बन्धित संघीय सरकारी निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम जारी राखेका छन् । भोलि बुधबार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज चारवटा संसदीय समितिको बैठक बस्दै

९ माघ, काठमाडौं । आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ । जसअन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिदै छ । यसैगरी, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी : बागलुङ प्रहरीको आयो यस्तो अनुरोध

९ माघ, पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते दिउँसो तीन बजे चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका हुन् । उनीहरुको घरबाट दिउसै चोरी […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय बढी नागरिकले लिए सेवा

९ माघ, रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय भन्दा बढी नागरिकले सेवा लिएका छन् । गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा एक वर्षदेखि सञ्चालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट सो गाउँपालिकाका ८ सय बढी नागरिकले सेवा लिएका हुन् । एक वर्षमा ‘डिजिटल प्राथमिक […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

डेढ किलो गाँजासहित तीन जना पक्राउ

९ माघ, पोखरा । अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओम […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदँ

९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदँ}छन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् । रवि बुधवार अदालत उपस्थित भएपछि […]