३० आश्विन २०८३, शुक्रबार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

मन्थली बचत स्थापनाको २८ वर्ष पूरा, बचत रकम एक अर्ब नाघ्यो

रामेछाप । रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २८ वर्ष पुगेको छ । स्थापना दिवसको अवसरमा सहकारीले आइतबार मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले सहकारी स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय सभा बैठकमै ढले सांसद, उपचार हुँदै

२० माघ, काठमाडौं । राष्ट्रियसभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् । उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । उनी अस्वस्थ भएपछि राष्ट्रिय […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ट्रम्पले धेरै बोल्दा समस्यामा ह्वाइट हाउसका सोनोग्राफर

वासिङटन डीसी । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेसँगै ह्वाइट हाउसका स्टेनोग्राफरहरूको समस्या बढेको छ । समाचार एजेन्सी एपीका अनुसार ट्रम्प सार्वजनिक भाषणमा यति धेरै बोलिरहेका छन् कि स्टेनोग्राफरहरूलाई उनका बयान टाइप गर्न गाह्रो भइरहेको छ । वेबसाइट ‘फ्याक्टबे एसई’ का अनुसार, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि बाइडेनले पहिलो हप्तामा क्यामेराको अगाडि २४ हजार २५९ […]

बागमती मुख्‍य समाचार समाचार समाज

डुल्ला ब्राण्डको नयाँ शोरुम अब झम्सीखेलमा

काठमाडौं । नेपालमा छालाका उपभोग्य सामग्री उत्पादन गर्दै आएको डुल्ला ब्राण्डको शोरुम झम्सीखेलमा सञ्चालनमा आएको छ । आइतबार नायिका वर्षा राउतले उक्त शोरूमको उद्घाटन गरेकी हुन् । उक्त शोरूमको उद्घाटन गर्दै नायिका राउतले डुल्लाको जस्तो सामानहरु कसैले उपलब्ध नगराउने बताइन् । उनले नयाँ नयाँ प्रोडक्ट ल्याउनमा डुल्ला सबैभन्दा अगाडि रहेको बताइन् । उनले भन्नि,‘मलाई डुल्लाको […]

मधेश मुख्‍य समाचार समाचार समाज

देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै निस्शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा निस्शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए । […]

कोशी मुख्‍य समाचार समाचार समाज

कोशी बन्दकर्ताको माग : नो केवलकार

२० माघ, विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संघ संस्था एवम् राजनीतिक दलहरुको आब्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सात वर्षका वालकले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा ब्लड क्यान्सरकी बिरामी चन्द्रकला भण्डारीलाई आर्थिक सहयोग गरेका छन् । आजबाट सात वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन् । न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै […]

अन्तर्वार्ता अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर चीनले त्यसको विरोध गरेको छ । शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने बताएका […]

कोशी मुख्‍य समाचार समाचार समाज

विराटनगरबाट ३८ वटा मावन खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ

विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बिहान ७ बजेर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो । सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

कन्सर्टको बिचमा उदितनारायणले महिला फ्यानलाई चुमेपछि…

नयाँ दिल्ली । बलिउड गायक उदितनारायण झाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो एउटा लाइभ कन्सर्टको हो । आफ्नो चर्चित गित ‘टिप टिप बर्षा पानी’ गाइरहेको समयमा गायकले मञ्चमा महिला फ्यानलाई एक्कासि चुमिदिन्छन् । फ्यानले सेल्फीका लागि बाउन्सरसँग अनुमति लिइरहँदा उदितनारायण ती महिला भएको ठाउँमा आउँछन्, नजिकै बस्छन् र गालामा चुम्छन् । क्लिपमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडले

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए । उनले भने,‘हामीमा जोश छ । आजभोलि नै चाहियो भन्ने मानसिकता छ […]