१३ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ भने तराइका धेरै भू–भागहरूमा हुस्सु / कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ​ बिहिबार ​दिउँसो सुदूरपश्चिमका पहाडी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेशको सरकारी कामकाजी भाषा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी राख्न प्रस्ताव, थारु भाषालाई उपेक्षा

९ माघ, जनकपुरधाम। मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव सदनमा पेश भएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले सदनमा उक्त विधेयक पेश गरेकी हुन् । बैठकमा पेश गरेको विधेयक छलफलको लागि प्रस्तुत गरिएको छ । विधेयकमा मधेशमा सरकारी कामकाजको भाषा नेपाली भाषाका अतिरिक्त […]

मधेश मुख्‍य समाचार समाचार समाज

भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा

९ माघ, सिरहा । सशस्त्र प्रहरीले यहाँको औरही गाउँपालिका–४ भट्टीमोडबाट मङ्गलबार भन्सार छली गरेर ल्याइएका लाखौँ मूल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको कपडा आज प्रहरीले भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा रु एक लाख ७४ हजार चार सय ८० रुपैयाँ मूल्य बराबरका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक : गृहमन्त्री लेखक

९ माघ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्‍याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताएका छन । २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

रविको बयान सकियो, थुनछेक बहस आज नहुने

९ माघ, काठमाडौं । ‘राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । भोलि १० बजे अदालतमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा जवानीमा छाड्ने आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौं महानगरले कवाड व्यवसायीहरुमाथि दमन गरेको भन्दै जसपा नेपालद्वारा ध्यानाकर्षण

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरुको सुरक्षा र स्वतन्त्र रुपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको छ । बुधबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडांै महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरुलाई बेरोजगार बनाउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अहिले हाम्रो राष्ट्रिय स्वार्थ छोटो समयभित्र तिव्र गतिमा विकास गर्नु हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशीक नीतिका सवालमा र वैदेशीक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरु एउटै अनुकुलका हुने बताएका छन् । बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र  सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरु कहिँले नगर्ने बताएका हुन् । उनले हरेक राजनीतिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारत र चिनको असर नेपालमा समेत देखा पर्छ : सभापति देउवा

काठमाडौं ।  नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको  बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्। बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो  साच्चिकै नै  राम्रो  छ भन्ने लागेको बताए । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहिँको त्यही हुने बताएका हुन् । उनले भने,‘वल्ड म्यानेजमेन्ट स्किल यदी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

यस्तो छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

९ माघ, काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,‘समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो

९ माघ, काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल  बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ […]