१३ श्रावण २०८३, बुधबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुमा विपदबाट हुने जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास

मुगु । माघ, फाल्गुनको सुक्का समयमा मुगुमा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठूलो धनजन र मान पशुचौपायको क्षति हुने जोखिमलाई ध्यानमा राखी यस्तो अभ्यास गरिएको हो । कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि , वनजंगलमा […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न

रामेछाप । मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवन सहरी तथा भवन निर्माण आयोजना मन्थलीले नगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यालय प्रमुख सुमन सालिकेले मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, अस्पतालका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सभापति कप आजदेखि, पहिलो खेलमा चर्च ब्वाइज र संकटा भिड्दै

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ए डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमने सामने हुनेछन् । खेल अघि औपचारिक उद्घाटन समारोह आयोजना हुनेछ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने […]

बागमती मुख्‍य समाचार समाचार समाज

गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

काठमाडौं । गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी १५ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । हवलदार र सहायक हवलदार र अन्य प्रहरी जवान, प्राविधिक प्रहरी […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो । इजलासले बिहीवार बिहान […]

बागमती मुख्‍य समाचार समाचार समाज

राज्यको नीति र सरकारले सुविधा नदिंदा राम्रा कलाकार विदेशिए :

गीत संगीतमा विकृतिको कुनैपनि मापदण्ड छैन् । अहिले यतिसम्म चाँही ठिक हो , यो भन्दा बढी भयो भने विकृति हो भन्ने मापन भएको छैन् । यद्यपी, विकृतिजन्य प्रस्तुतीहरु आउँदा तीनलाई रोक्नका लागि विभिन्न किसिमका उपायहरु अपनाउने गरिएको छ । खुमन अधिकारी लोक गायक खुमन अधिकारी चर्चित लोकदोहोरी गायक हुन् अर्थात लोक संगीतका क्षेत्रमा रुचाइएका श्रष्टा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । जसमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० औं बैठक विहान साढे ११ बजे बस्दैछ । बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुदैछ । यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दैछ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, गोलभेँडा सानो भारतीय रु ३० आलु रातो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ । कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ । बैठक शुक्रबार धुम्बाराहीस्थित एक बैंक्वेटमा बिहान ११ बजे शुरु हुनेछ । समसामयिक […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकप फुटबलको मिति २ दिन पछि सर्याे

मकवानपुर । बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति २ दिन सारिएको जानकारी गराएका हुन् । यस अघि पत्रकार सम्मेलनमा नियमित क्यालेन्डर अनुसार फागुन १ गतेदेखि […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पुष्पराज स्मृति टेबलटेनिस हुने

काठमाडौं । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा नं ११ का अध्यक्ष एवं प्रतियोगिता संयोजक अरोजकुमार खड्गीले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगितामा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोको स्थिर रहेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस […]