११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिनु पर्थियो : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी गरेका छन् । पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र व्यवहारिकता नभएको उजको भनाइ थियो । महामन्त्री पौडेलले सुकुम्बासी बस्तीमा सुकुम्बासी नै थिएनन्, हुकुम्बासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक […]

बागमती मुख्‍य समाचार समाचार समाज

रुकुम पूर्व-रोल्पा सडक दुर्घटनाप्रति रास्वपाको शोक, सुधारको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिकाबिच उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको साहस र समर्पणको उच्च प्रशंसा गरेको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको थवाङ–जलजला क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारजनलाई भेट्दै सान्त्वना व्यक्त गरेका छन् । उक्त घटनापछि पार्टीका सबै कार्यक्रम स्थगित गरी प्रभावित परिवारलाई सान्त्वना दिने तथा शव परिवारलाई बुझाउने कामम सक्रिय भएका छन् । उनले यो दुर्घटनाले समग्र देशलाई स्तब्ध बनाएको भन्दै गहिरो दुःख […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न

ढाका । बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सेमिनारको उद्घाटन सत्रमाका महानिर्देशक फरक बासिफले स्वागत मन्तव्य राख्दै फोटो पत्रकारिताले लोकतान्त्रिक अभ्यासमा महत्त्वपूर्ण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौँ, १८ वैशाखः के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ रु ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि त्यसरी कागजपत्र लिनु रहरको विषय नहुन सक्छ । हालसम्मको अभ्यासमा ट्राफिक कारबाहीमा सवारी चालकको कागजपत्र जाँच गर्ने र जरिवाना गराउने कार्य हुँदै आए पनि अब सवारी चालक र ट्राफिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीहरुलाई युद्द र अपराधिजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘काठमाडौंको कयौं बस्तिमा डोजर लगाइरहेका छन् । नदीको किनारमा बसेका जो मानिसहरु छन् । त्यो मध्य कयौं राज्यलाई […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो । बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई पाँच फरक स्थानमा राख्ने योजना बनाइएको छ । तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ

काठमाडौँ, १८ वैशाखः काठमाडौँको बागमती र त्यसका सहायक नदी किनारको जोखिमपूर्ण जीवनबाट मुक्त भई सुरक्षित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन् । काठमाडौँको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनहरू यतिबेला दशरथ रङ्गशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा नेकपा एमालेमा को ऐक्यबद्धता

काठमाडौं । संघर्ष नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमालेमा)ले सुकुम्बासीको पक्षमा घोषणा गरिएको आम हड्तालमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको जनाएका छन् । शक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले डोजर अभियान नरोके सशक्तरुपमा अगाडि बढ्ने चेतावनीसमेत दिएका छन् । १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा संघर्षले सुकुम्बासी बस्तीमा भएको अमानविय हर्कत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् । शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे । उनले भने, ‘वर्तमान सरकारले […]

बागमती मुख्‍य समाचार समाचार

गुराँस वन गिरीद्धारा लिखित पुस्तक स्त्री र सम्भोग लोकार्पण

काठमाडौं । गुराँस वन गिरीद्धारा लिखित सिमल बुक पब्लिकेशनद्धारा प्रकाशित स्त्री र सम्भोग आज लोकार्पण गरिएको छ । शुक्रबार एक समारोहका बीच पुस्तक स्त्री र सम्भोग लोकार्पण गरिएको हो । लेखक गिरीले जिवनको उद्देश्य र बोध सम्झाउने बताइन् । ‘यो किताब केवल स्त्री मानसिकताबाट मात्रै चलेको कलम पनि हैन । यो कस्तो किताब हो भने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरेका हुन् । नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र […]