१४ असार २०८३, आईतवार
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

आज इद उल फित्र पर्व मनाइँद

काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ, देशका बाँकी भूभागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानमा बाकि प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको शुभकामना दिएका छन् । आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका हुन् । उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकास गर्न […]

बागमती मुख्‍य समाचार समाचार

वित्तीय सचेतनाका लागि चन्द्रपुरमा ‘ग्लोबल मनी वीक’

रौतहट । ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ रौतहटको चन्द्रपुरमा विभिन्न बैङ्क, वित्तीय संस्था, सहकारी तथा बिमा कम्पनीले ‘ग्लोबल मनी बिक २०२६’ भव्य रूपमा मनाएका छन् । शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बिच वित्तीय सचेतना र सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पन्न गरिएको हो । सन् २०१२ देखि सुरु भएको यो अन्तर्राष्ट्रिय अभियान यस वर्ष विश्वका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पाँच संघर्षशील महिला : जसले संसदमा बोल्नेछन् कर्णालीका आवाज

सुर्खेत । प्रतिनिधिसभामा कर्णालीका पाँच महिला सांसदले कर्णालीको आवाज बोल्नेछन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट बासना थापा र बाँकी पाँच जना महिला सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व भएको छ । नेपाली काँग्रेसबाट उम्मेदवार कर्णालीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन । नेकपा एमालेले कालीकोटकी एशुदा बराल, […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने धारणा राखे । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो। […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । सभापति गगन थापा अनुपस्थित भएपछि सानेपामा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो । सभापति थापाले राजीनामा दिएर बैठकमा नै अनुपस्थित भएपछि उनको कुर्सी खाली राखिएको छ । बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिने एजेन्डा छ । बैठकले सभापति थापाको राजीनामा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ । केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रक्षा बममाथि दुर्व्यवहार गरेको भन्दै नेपाल जेनजी फ्रन्टले गर्यो भर्त्सना

काठमाडौं । नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यवहार गरेको घटनामा आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजकमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली, ६ चैतः यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै

सुर्खेत । माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णालीमा एक सय ६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ति परीक्षा केन्द्रहरुमा कर्णालीका ३८ हजार विद्यार्थी परीक्षा दिने भएका छन् । एसईईका लागि सबै भन्दा धेरै सुर्खेतबाट नौ हजार ७७९ र सबैभन्दा कम डोल्पाबाट छ सय ७४ विद्यार्थी परीक्षमा सहभागी हुने शिक्षा बिकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शुक्रबार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइएको छ । ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ विहीबार महाधिवेशन सुरू भएको हो। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको […]