मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
सर्लाही । मिथिलाञ्चलमा श्रद्धा र आस्थाको महान् पर्व चैती छठ आजदेखि विधिवत् सुरु भएको छ । तराईका विभिन्न जिल्लामा यस पर्वलाई चार दिनसम्म विशेष धार्मिक विधिअनुसार मनाइने गरिन्छ । महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लामा व्रतीहरूले आज ‘नहा खा’ विधिबाट पर्वको सुरुआत गरेका छन् । यस दिन स्नान गरी […]











