३० आश्विन २०८३, शुक्रबार
अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

२८ माघ, एजेन्सी । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको हालै अन्टार्कटिकामा पूर्ण परीक्षण गरिएको छ । सांघाई जिओ टोङ युनिभर्सिटी र लेनोभो समूहले संयुक्त रूपमा विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको परीक्षण गरिएको हो । आइस एडप्टिभ जुत्ता लगाएको रोबोटले १०० किलोग्रामसम्म तौल भएका वस्तु बोकेर हिउँ परेको सतहमा सहज रूपमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनै तहको सरकार मिलेर काम गर्न सके ‘वास’ सेक्टरमा फड्को मार्न सकिन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र सुरक्षित रूपमा व्यवस्थित धुने सेवाहरूको लागि प्रतिबद्धताहरूमा राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले वास सेक्टरमा औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका हुन् […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

‘अन्तर्राष्ट्रिय थ्री एक्स थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ आजदेखि सुरु

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ । आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभागी भएका छन् । सोही क्रममा नेपाल बास्केट बल संघको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग

काठमाडौँ, २८ माघ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम चमार र नेहा रौनियारलाई न्याय दिन माग गरेका छन् । समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले संविधानबाट प्राप्त अधिकारलाई राज्यले संरक्षण गर्न र पीडितलाई न्याय दिन र दोषी उपचार कानुनी कारबाही गर्न माग गरे । सांसद […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुलुकको विकासको बाधक भ्रष्टाचारः प्रदेश प्रमुख भट्ट

गण्डकी, २८ माघ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको विकासको बाधक भ्रष्टाचार भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको विकासको बाधक भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्ने बताए । सबै सरोकारवालाहरूले आफ्नो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङ्मा भएको विद्यालय बस दुर्घटनाको प्रसङ्ग उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच गर्न सभामुख देवराज घिमिरेमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराए । उनले उक्त दुर्घटनामा घाइते भएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

पाटन ललितपुर, २८ माघ । रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ । भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

२८ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका हुन् । उनले भने,‘के हामीसँग यति धेरै जेल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने, यस्ता छन् सञ्चारसम्बन्ध निकायका जिम्मेवारी

काठमाडौँ, २८ माघ । राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायमार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तोकिएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा आज बसेको प्रचारप्रसार उपसमितिको बैठकले प्रजातन्त्र दिवस २०८१ लाई भव्यताका साथ सम्पन्नका गर्नका लागि मन्त्रालय मातहतका विभिन्न सात निकायको जिम्मेवारी तय गरेको हो । राष्ट्रिय […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बालेनलाई सांसद सिंहको चुनौती : हिम्मत भए संसद भवन भत्काएर देखाऊ

२८ माघ,  काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए । उनले बालेनलाई च्यालेज गर्दै भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

 ‘अख्तियारी दुरूपयोग गर्नेलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ’

मकवानपुर, २८ माघ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारी दुरूपयोग गरी देश, जनता र सुशासनविरूद्ध जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनुपर्ने बताएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरूद्ध अख्तियारले गरेको काम कारबाहीबाट देशमा सुशासन कायम गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

समाजवादीका नीति–कार्यक्रम जनमुखी छन् : नेता खनाल

मोरङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताएका छन् । विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य पार्टीका भन्दा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरे। सम्मानित नेता खनालले वर्तमान सरकार […]