२९ आश्विन २०८३, बिहीबार
मधेश मुख्‍य समाचार समाचार समाज

ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने

२ फागुन, रौतहट । ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यलय परिसरमा नै नागरिक सहायता कक्ष संचालनमा ल्याइएको हो । नागरिक सहायता कक्षबाट प्रहरीले सेवा प्रवाहको गुनासो , उजुरी वा निवेदन लगायतका सेवा पाउने ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बीपी राजमार्गको काममा केही ढिला भएको स्वीकार

२ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको काम ढिला भएको स्वीकार गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले असोजमा भत्किएका सडकहरु अहिलेसम्म नबनेकोप्रति धेरै प्रश्न उठेको भन्दै निर्माण कामहरु जारी रहेपनि काममा केही ढिला भएको बताए । उनले भने, ‘मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा परिवर्तन ल्याउनको लागि कामहरु भइरहेका छन् […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

२ फागुन, काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

२ फागुन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित संयन्त्रहरूबाट विद्युत् व्यापार, थप प्रसारण लाइन निर्माण र भारतीय […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्वर्गद्वारी गुठी किसानहरूको समस्या समाधानका लागि कानुन बनाउन निर्देशन

२ फाल्गुन, काठमाडौँ । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गर्न वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । सभापति कुसुमदेवी थापाले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

२ फागुन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएको छ । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सडक तथा पुल निर्माण समयमा नहुँदा सङ्खुवासभावासीले दुःख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘संविधान च्यातेर जनताका अधिकार उल्ट्याउन खोजिदैछ’

दोलखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एमालेको नेतृत्व संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएका छन् । ३० औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसले संविधानको प्रस्तावना, धारा र उपधारामा माओवादी नै माओवादी देख्ने गरेका भन्दै महिला, दलित, जनजाति, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल चेम्बर अफ कमर्स (एन्सिसि) ले संयुक्त सहकार्यमा संचालनमा रहेको र सम्पन्न भएका दुई परियोजनाको अवलोकन गरेको छ । शुक्रबार यूएनडिपीका आवासीय प्रतिनिधि तथा एनसीसीका अध्यक्षयको नेतृत्वको टोलीले परियोजनाहरुको स्थलगत अवलोकन गरेका हुन् । रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित कामका लागि नगद कार्यक्रम, संयुक्त […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ज्ञानलाई सीपमा बदल्न र प्रयोग गर्न सक्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले शिक्षा भनेको ज्ञान लिनु मात्र नभएको बताएका छन् । शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा बोल्दै उनले ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्नुपर्ने बताएका हुन् । उनले भने, ‘शिक्षा भनेको ज्ञान लिनु मात्र होइन । पाएको ज्ञानलाई सीपमा बदल्नु र […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

२ फागुन, काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो । बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ, २ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ वाटो’ बिषयक अन्तरक्रिया उनले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा […]