२९ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

सङ्ख्यामा हैन, गुणस्तरमा ध्यान दिन सचिव पौडेलको आग्रह

गलकोट बागलुङ, २ फागुन । नेकपा माओवादी केन्द्र का सचिव देवेन्द्र पौडेलले विद्यार्थी सङ्ख्याभन्दा पठनपाठनको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । उनले शिक्षकलाई पनि निजामती कर्मचारीसरह सेवासुविधाको प्रबन्ध गर्नसके शिक्षामा गुणस्तर वृद्धि हुने बताए । बागलुङ नगरपालिका–४ स्थित देउराली प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाट गर्दै सचिव पौडेलले सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने बताए । उनले आफू […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : पोखरेल

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंखर पोखरेलले आवश्यक्ता अनुसारको कानुन निर्माणका लागि सुझवसहित अघि बढ्ने बताएका छन् । ‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता : आर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा विकास गर्न यान्त्रिकरणको माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् । शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन् । उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

 ‘उद्देश्य के लिनु, उही रकेट उडाउने एक’

काठमाडौँ, २ फागुन : ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले जुन भावमा यो काव्यपङ्क्ति रचना गरेका थिए, व्यवहारमा ठीक फरक छ । अचेल अधिकांश युवामा उद्देश्य के लिनु, उडी जानु अमेरिका भने जस्तै अवस्था देखिन्छ । तर, विदेसिनेहरुको भीडमा स्वदेशमै आएर आकाश छुने सपना बुन्ने केही युवाको जमात पनि नभएको होइन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव

काठमाडौ ं। शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल भएको छ । शुक्रबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल भएको हो । छलफलमा पूर्वसञ्चारमन्त्री रेखा शर्माले प्रतिष्ठानहरुमा नियुक्ति गर्दा सोच विचार गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भ्यालेन्टाइन डे : नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भएपनि पछिल्लो समय नेपालमा युवायुवतीले विशेष रुपमा मनाउने गरेको पाइन्छ । यस दिन प्रेमको प्रतिकको रुपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । लामो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौँ, २ फागुन । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम गर्नुहुन्थ्यो । लेखा र व्यवस्थापकको दोहोरो जिम्मेवारी थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म काम गर्नुपथ्र्यो ।  तलब, सुविधा र काम गर्ने वातावरण राम्रै थियो । यही कारण १० वर्षअघि देखि अर्थात् कक्षा १२ पढ्दादेखि काम थालेकी उहाँ डिग्री उत्तीर्ण गर्दासम्म त्यहीँ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘मोफसलका अधिकांश सञ्चारमाध्यम राससमा निर्भर’

चितवन, २ फागुन । सरोकारवालाहरुले मोफसलमा सञ्चालन भइरहेको अधिकांश सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति मा निर्भर रहेको धारणा व्यक्त गरेका छन् । राससले आफ्नो ६४औँ वार्षिकोत्सव एवं प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘स्थानीय सञ्चार माध्यम र रासस सेवाग्राही प्रवद्र्धन’ कार्यक्रममा वक्ताहरुले मिडियाहरु राससको भरमा चल्नुपर्ने बाध्यता रहेको भन्दै गुणस्तरमा सुधार गर्न सुझाव दिएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी किसानहरुले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । गुठी संस्थान समेतको आवश्यक समन्वयमा कानूनी व्यवस्थाको तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति कुसुम देबी […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ, २ फागुन । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ, २ फागुन । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुप्रिम बन्यो विजेता

भक्तपुर, २ फागुन । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को पहिलो दिन उसुतर्फको उपाधि मध्यपुरथिमिस्थित सुप्रिम एकेडेमीले हात पारेको छ । सानोथिमि खेल मैदानमा सञ्चालन भइहेको प्रतियोगितामा उसुतर्फ सुप्रिम एकेडेमीले ६ स्वर्ण, ४ रजत र ११ कास्य पदकसहित विजेता बनेको हो । चार विद्यामा ५८ वटा खेल भइरहेको प्रतियोगितामा एथ्लेष्टिक […]