लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, कारवाहीको माग
काठमाडौं । लेवनानमा नेपाली शान्ति सैनिक माथि आक्रमण भएको छ । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोय माथी आक्रमण भएको हो । रातको समयमा उत्तेजित भिडले उनको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत जनाएको छ । सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारवाहीको […]











