१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव

काठमाडौ ं। शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल भएको छ । शुक्रबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल भएको हो । छलफलमा पूर्वसञ्चारमन्त्री रेखा शर्माले प्रतिष्ठानहरुमा नियुक्ति गर्दा सोच विचार गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भ्यालेन्टाइन डे : नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भएपनि पछिल्लो समय नेपालमा युवायुवतीले विशेष रुपमा मनाउने गरेको पाइन्छ । यस दिन प्रेमको प्रतिकको रुपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । लामो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौँ, २ फागुन । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम गर्नुहुन्थ्यो । लेखा र व्यवस्थापकको दोहोरो जिम्मेवारी थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म काम गर्नुपथ्र्यो ।  तलब, सुविधा र काम गर्ने वातावरण राम्रै थियो । यही कारण १० वर्षअघि देखि अर्थात् कक्षा १२ पढ्दादेखि काम थालेकी उहाँ डिग्री उत्तीर्ण गर्दासम्म त्यहीँ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘मोफसलका अधिकांश सञ्चारमाध्यम राससमा निर्भर’

चितवन, २ फागुन । सरोकारवालाहरुले मोफसलमा सञ्चालन भइरहेको अधिकांश सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति मा निर्भर रहेको धारणा व्यक्त गरेका छन् । राससले आफ्नो ६४औँ वार्षिकोत्सव एवं प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘स्थानीय सञ्चार माध्यम र रासस सेवाग्राही प्रवद्र्धन’ कार्यक्रममा वक्ताहरुले मिडियाहरु राससको भरमा चल्नुपर्ने बाध्यता रहेको भन्दै गुणस्तरमा सुधार गर्न सुझाव दिएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गुठी किसानहरुलाई जग्गाधनी प्रमाणपुर्जाका लागि कानूनी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठी किसानहरुले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । गुठी संस्थान समेतको आवश्यक समन्वयमा कानूनी व्यवस्थाको तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति कुसुम देबी […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ, २ फागुन । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ, २ फागुन । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुप्रिम बन्यो विजेता

भक्तपुर, २ फागुन । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को पहिलो दिन उसुतर्फको उपाधि मध्यपुरथिमिस्थित सुप्रिम एकेडेमीले हात पारेको छ । सानोथिमि खेल मैदानमा सञ्चालन भइहेको प्रतियोगितामा उसुतर्फ सुप्रिम एकेडेमीले ६ स्वर्ण, ४ रजत र ११ कास्य पदकसहित विजेता बनेको हो । चार विद्यामा ५८ वटा खेल भइरहेको प्रतियोगितामा एथ्लेष्टिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ कार्की र श्रेष्ठलाई

काठमाडौँ, २ फागुन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यसवर्ष रासस अङ्ग्रेजी शाखाका वरिष्ठ कार्यकारी सम्पादक मनोज कार्की र फोटो संयोजक रत्नकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । सङ्गठनको बैठकले राससको ६४औं वार्षिकोत्सवका अवसरमा उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष प्रेमप्रसाद उपाध्यायले जानकारी दिए […]

बागमती मुख्‍य समाचार समाचार समाज

परराष्ट्रमन्त्री डा राणा ओमान प्रस्थान

काठमाडौँ, २ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । भ्रमणको दौरान मन्त्री डा राणाले ‘समुद्री […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मोतीयाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

पर्वत, २ फागुन : लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका यहाँका १५४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर […]

बागमती मुख्‍य समाचार समाचार समाज

इप्पानले प्रचण्डलाई बुझायो तीन बुँदे ध्यानाकर्षण

ललितपुर । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । शुक्रवार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले तीनवटा विषयमा प्रचण्डको ध्यानाकर्षण गराएका छन् । कार्यपालिकाको अधिकारक्षेत्रमाथि अदालतबाट हस्तक्षेप, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक […]