१० श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । आज बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरु हुनेछ । जुन बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौँ, ९ फागुन । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा […]

प्रदेस समाचार बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन

ललितपुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ । एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको हो । विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन समारोहमा प्रमुख अतिथि […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न

काठमाडौं । मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो । फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए । उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

रिंकु सदालाई न्यायको माग गर्दै जनकपुरधाममा दीप प्रज्वलन

जनकपुर ।  बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ । दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक दैनिक हाजिरी जमानीमा छुटे

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो । नेपाल सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको उक्त […]

मुख्‍य समाचार समाचार समाज

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘तपाईंका अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन् । शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद । हाम्रा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल एक खेलअगावै फाइनलमा, म्यानमारसँग खेल्‍ने

८ फागुन, काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

परशुरामले विद्यार्थीलाई पाँच लाखसम्म निर्ब्याजी शैक्षिक ऋण दिईदैं

फागुन ९, डडेलधुरा । परशुराम नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि शैक्षिक ऋण दिन नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । परशुराम नगरपालिका क्षेत्रका प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिनाब्याज शैक्षिक ऋण उपलब्ध गराएर शिक्षामा पहुँच विस्तार गर्न खोजिएको नगरपालिकाले जनाएको छ । ‘दूरदराज […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

८ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर सावित्रा भण्डारीबाट भएको एकमात्र गोलमा नेपाल पहिलो हाफमा अग्रतामा रहेको हो । कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर […]

बागमती मुख्‍य समाचार समाचार समाज

ओझेलमा प-यो कठजोरको निलकण्ठेश्वर महादेव मन्दिर

८ फाल्गुन, रामेछाप । मन्थली नगरपालिका–२ कठजोरमा रहेको निलकण्ठेश्वर महादेव मन्दिर प्रचार र संरक्षण नुहुँदा ओझेलमा परेको छ । दुई सय वर्ष भन्दा लामो इतिहास बोकेको मन्दिरको उचित प्रचार हुन सकेको छैन । दुई सय वर्ष भन्दा पहिले ठुली बारी भन्ने ठाउँमा एक किसानले हलो जोत्दै गर्दा हलोको सियो लागेको ठाउँबाट रगत निस्किएपछि किसानले गोरु […]

मधेश मुख्‍य समाचार समाचार समाज

११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ

८ फाल्गुन, पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ । बुधबार राती जेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेश जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय […]