२८ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

इभी गाडीहरुको माग बढ्यो, नीतिगत अल्झनप्रति सरकारको ध्यान गएन्

काठमाडौं। काठमाडौंको बानेश्वस्थित एभरेष्ट होटलमा गत बुधबारदेखिसुरु भएको बिवाईडी ‘हाइटेक वीक’को आइतबार समापन भएको छ । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिलो पटक हाइटेक वीक आयोजना गरेको हो । पछिल्लो समय इभी गाडीहरुको माग बढेपनि नीतिगत समस्याका कारण व्यवसायीहरुले सास्ती व्यहोर्दै आइरहेका छन् । बिवाइडीको ट्रेनिङ एण्ड डेप्लपमेन्टमन प्रमुख अंकित दाहालले नेपालमा इभी […]

बागमती मुख्‍य समाचार समाचार समाज

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

भक्तपुर, १९ फागुन । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

काठमाडौँ, १९ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

विज्ञानमा आधारित रहेर वन व्यवस्थापन हुन आवश्यक छ : राकेश कर्ण

काठमाडौं । नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भएपनि काठ आयात विदेशबाट हुने बताएका छन् । मानव वन्यजन्तु द्धन्द्ध र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘मुख्यगरी वन व्यवस्थापन गर्न प्राधिकरण आजको आवश्यक्त हो । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

जलविद्युत् आयोजनाले बढायो विकास

म्याग्दी बेनी, १९ फागुन । धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छन् । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् । “अहिलेसम्म त सहर […]

बागमती मुख्‍य समाचार समाचार समाज

 ‘रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक’

काठमाडौँ, १९ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज यहाँ आयोजन गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा उनले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक रहेको […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाँच करोडको लागतमा पक्की पुल

गुल्मी, १९ फागुन । गुल्मीको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लामा यान्त्रिक कार्यालय स्थापना हुने

मुगु । कर्णाली प्रदेशको जुम्लामा रहेको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएको छ । तीन जिल्लाको केन्द्र बिन्दु मानिएको हिमा गाँउपालिकामामा जुम्ला कालिकोट र मुगु तीनवटै जिल्लालाई सेवा प्रवाहमा सजिलो हुनेगरि हिमामा यान्त्रिक कार्यालय स्थापना हुने भएको हो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सडक विभागका महानिर्देशक तथा यान्त्रिक महाशाखा उप–महानिर्देशकसंग हिमामा यान्त्रिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सर्वधर्म साधनाका प्रणेता रामकृष्ण परमहंसको प्राकट्य दिवस

काठमाडौँ, १९ फागुन । आफ्नो मुक्ति र जगतको हितका लागि आध्यात्मिक साधनाको शिक्षा दिने सन्त रामकृष्ण परमहंसको प्राकट्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १८३६ फागुन शुक्ल द्वितीयाका दिन भारतको पश्चिम बङ्गालस्थित कामारपुकर भन्ने गाउँमा रामकृष्ण परमहंसको जन्म भएको थियो । सबै धर्मका साधनाबाट आध्यात्मिक लाभको अनुभूति गरेका रामकृष्णको सिद्धान्त नै सर्वधर्म […]

बागमती मुख्‍य समाचार समाचार समाज

बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

रामेछाप । गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ । वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको सुरु भएको हो । अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प्रयोग गरी काम अघि बढाएको छ । बाढीले […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुुइजी बुफनबीच आज भेट भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् । भेटका […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु, १९ फागुन । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए । जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति […]