२८ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : अधिकांश भूभागहरूमा मौसम सफा रहने

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो। आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ । आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ । दिउँसो कोशी र […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

सुशासनबिना दिगो विकास असम्भव : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् । आइतबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय सदाचार नीति, दिगो विकास र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले मुलुकमा नै प्रभावकारी नीति कार्यान्वयन गर्न सके विदेशिने युवालाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य 

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न  कमिटीको आकार सानो बनाउने बताएका छन् । आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रिय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् । उनले भने, ‘जनसंगठनमा केन्द्रिय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो […]

खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

खेल र खेलाडीले नै देश बनाएको छ

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्ती बहादुर सिंह लामाले खेल र खेलाडीले नै देश बनाएको बताएका छन् । आइतवार ललितपुरमा आयोजित चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहमा उनले खेलाडी राज्यको सम्पती भएको र खेलबाट नै राष्ट्रको विकास हुने बताएका हुन् । उनले भने,‘खेलले फरक ढङगबाट राष्ट्र भाव दिने भएकोले यो अत्यन्त महत्वपुर्ण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तराई–मधेशका जनताको भावना बुझ्न अभियान केन्द्रीत : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दवाव दिन तथा मधेशको माग पुरा गराउन पार्टी दृढता पूर्वक अगाडी बढेको बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टीको पूर्व पश्चिम हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश अभियान” अन्तर्गत आज धनुषाको हंशपुर नगरपालिकाको सोनगम्ममा आयोजना गरिएको सभामा बोल्दै उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रियसभाबाट ‘नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१’ सर्वसम्मतिले पारित

काठमाडौँ, १८ फागुनः ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सोही विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सांसदहरूले उठाएका विषयलाई विधेयकमा समावेश गरिने बताए । विधेयकमाथिको छलफलमा भाग […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना छ :बुफोन

१८ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले नेपाले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन आइतबार नेपाल आएका उनले नेपाले पनि विश्वकप खेलेको हेर्न चाहेको भन्दै त्यसका लागि धेरै राम्रो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेशनल प्याब्सनको अध्यक्षमा गीता राणा क्षेत्री निर्वाचित

१८ फागुन, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को राष्ट्रिय महाधिवेशन वीरगन्जमा सकिएको छ । महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । वीरगन्जमा सकिएको महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंहलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । यस्तै उपाध्यक्षमा तिलक बहादुर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार स्वार्थ समूहको हितमा काम गरिरहरको छ : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सिमित स्वार्थ समूहको हितमा काम गरिरहरको बताएका छन् । प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक पटक स्पष्टिरकण सोध्नु शोभनिय कार्य नभएको बताए । ‘काम कुरो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

प्रदेशसभाः विधेयक पेस

विराटनगर, १८ फागुन । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सो विधेयक सभामा पेस गरे । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो । मन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘पीडितलाई राहत वितरण र पुनःस्थापनामा तीव्रता दिइएको छ’

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले विपत् व्यवस्थापनका सम्बन्धमा राहत र पुनःस्थापनालाई सरकारले तीव्रताका साथ अगाडि बढाएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पछिल्लो समयमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको बताउँदै यसबीचमा राहत र पुनःस्थापनालाई प्राथमिकताका साथ काम भइरहेको बताए। उनले भने, “विस।२०७९ कात्तिक २३ गते डोटी र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘वन व्यवस्थापनमा प्राविधिक संघले ऐतिहासिक भूमिका खेलेको छ’

काठमाडौं । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ । संघको स्वर्ण महोत्सवका अवसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हालसम्मको उपलब्धि र भावी योजना सुनाउनेक्रममा उक्त दाबी गरेको हो । संघका अध्यक्ष राकेश […]