सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा
सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । लामो अनुसन्धानपछि दुवै घटनामा पारिवारिक रिसइबी मुख्य कारण रहेको खुलेको हो । गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित आफ्नै खेत नजिक गोली प्रहारबाट ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले […]











