लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन मौन छ यो सरकार भन्दै प्रश्न गरेका हुन् । ‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ?’ […]











