९ श्रावण २०८३, शनिबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको उपस्थिति थियो । प्रिमियर शोमा पुगेका अभिनेता दयाहाङ राईले अञ्जिलाको संघर्षको तारिफ गर्दै चलचित्र सफलताको कथा बनेको बताए । उनले अञ्जिला सम्झनलायक चलचित्र बनेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती, २७ फागुन । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख डिजिटाइजेसन गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

रोङका एक सय २१ किसान ‘गुरु किसान’

इलाम, २७ फागुन । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए । छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

टपरीको माग उच्च

रौतहट चन्द्रपुर, २७ फागुन । हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको वातावरणमैत्री सालको दुना–टपरीको माग अत्यधिक बढेको छ । समूहमा आबद्ध महिलालाई उद्यमशीलताको विकास गर्न भन्दै मेसिनको सहायतामा दुना–टपरी उत्पादन गर्दै आइरहेको छ । तर, समूहमा आबद्ध भएका महिलाले सालको पात टिपेर पञ्चिङ मेसिनद्वारा उत्पादन गरिएको दुना टपरीको माग थेगिनसक्नु छ । […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् । उनले भने,‘यस्तो डिटेल दिनुभा’छ नि, कस्तो डिटेल दिया हो ? लास्टै दामी […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनता समाजको मेरुदण्ड हुन् : सभामुख मण्डल

जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता समाजको मेरुदण्ड भएको बताएका छन् । धनुषाको धनुषाधाम नगरपालिकामा ‘जनतासंग सभामुख’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनताको बलबुताले संघीयता हासिल भएर आज कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बनेको भन्दै उनले जनप्रतिनिधीहरुलाई जनताप्रतिको उत्तरदायित्व नबिर्सन आग्रह गरे । उनले संविधानले दिएको व्यवस्थाको […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्ने भएको छ । सोमवार औरही पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि भारतको करुणाका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १२ औं दिन औरही पुगेको थियो भने आज १३औं दिन भारतको करुणामा रात्री विश्राम गर्नेछन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुई महिनासम्मका निम्ति काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानहरुमा निषेध आदेश जारी गरेको छ । जिल्ला प्रशासन काठमाडौले यही फागुन २५देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । प्रशासन कार्यालयले सूचना जारी गर्दै राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थानहरु निषेध गरिएको जानकारी दिएको छ […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज

गोदावरी कैलाली, २७ फागुन । सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रको काम पूरा भएसँगै सो कार्यालय खारेज भएको हो । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा सो सडक योजना कार्यालय खारेज गरे पनि सडक हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त सडकलाई डिभिजन कार्यालय डोटी र महेन्द्रनगरमध्ये […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

आँखा अस्पताललाई उपकरण सहयोग

गलकोट बागलुङ, २७ फागुन । धवलागिरि आँखा अस्पताललाई आवश्यक पर्ने उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ के ले आँखा अस्पताललाई आँखा उपचारमा सहयोग पुर्याउन रु ८० लाख बराबरको उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ नेपालका पूर्वगभर्नर राजेन्द्र बाटाजुले जानकारी दिए । धवलागिरि आँखा अस्पतालमा […]

कोशी मुख्‍य समाचार समाचार समाज

भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना

भोजपुर, २७ फागुन । पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो । ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा

काठमाडौँ, २७ फागुन । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो । नेपाल […]