९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा

काठमाडौँ, २६ फागुनः बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले आगामी दशक सन् २०२५–२०३५ लाई आन्तरिक रोजगारी प्रवद्र्धन दशक घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’को उद्घाटन सत्रमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी प्रवर्द्धन दशक घोषणा गरे । सो क्रममा सरकार र विभिन्न १० […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भीरमा अड्किएका आठ जनाको उद्धार

बाजुरा,२६ फागुन । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको भीरबाट लडेर मृत्यु भएकाको उद्धारका लागि गएका आठ जनाको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा सोही गाउँपालिका–२ फयाल गाउँका स्थानीय पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो । भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चैते धान रोप्दै लोपोन्मुख वनकरिया

हेटौँडा, २६ फागुन : मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन् । खेतमा धान राप्दै गर्नुभएकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैते धान भित्र्याउने गरेको बताइन्। उनका अनुसार पानी कम हुने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँछ’

पाटन ललितपुर, २६ फागुनः बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँदै सही दिशामा हिँड्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रदेश सूचना पुनरावेदन समिति बाग्मती प्रदेशले आज आयोजना गरेको सूचनाको हक प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा उनले सुशासन स्थापना गर्न सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । सोमबार गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज स्वास्थ्य

घुम्ती सेवाबाट आठ सयजना लाभान्वित

तम्घास गुल्मी, २६ फागुन । गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ । दुई सय पाँच किसानलाई पशुसम्बन्धी परामर्श तथा दुई सय ४७ जनालाई […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

अर्घाखाँची, २६ फागुन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ । भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाका अनुसार […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा

म्याग्दी, २६ फागुन । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

काठमाडौँ, २६ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छीन् । मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ । मन्त्री डा राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेकी थिइन् । मन्त्री डा राणा भारतको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

धुलिखेलमा आजदेखि नवदुर्गा जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक, २६ फागुन । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पर्यटकीय नगर धुलिखेलमा ‘जीवित देवता’ को रूपमा पुजिने नवदुर्गा–देवगण ङालाकेगु जात्रा माछा मार्ने जात्रा आजदेखि मनाइँदै छ । परापूर्वकालदेखि मनाइँदै आइएको उक्त जात्राको किंबदन्ती अनुसार धुलिखेलको मुख्य बजारमामा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ । प्रत्येक वर्ष युवा–विद्यार्थी स्वास्थ्य लाभ र ज्ञान […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौंडामा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ११ र १७ मा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिभर नियन्त्रणमा आएको हो । गएको मङ्सिरदेखि फैलिएको स्वाइन फिभरबाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पुँजीबजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित गर्न सकिदैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न नसकिने बताएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन र चलायमान बनाउने सोच्नु पर्ने बताए […]