वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला
हेटौँडा मकवापुर, ८ चैत । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उनीहरूले खेती गरेकी हुन् । पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा […]











