९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण

काठमाडौं । आज (मंगलवार) संघीय संसदमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने रोगहरुको देशव्यापी परीक्षण कार्यक्रम अन्तर्गत आज सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको हो । सञ्चारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अब हरेक वर्ष फागुनको महिला स्क्रिनिङको महिना हुने बताए । उनले हरेक स्वास्थ्य चौकीमा स्क्रिनिङको व्यवस्था गरिएको […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल

राँझा बाँके, २७ फागुन । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी […]

मधेश मुख्‍य समाचार समाचार समाज

जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन

जनकपुर, २७ फागुन । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए। चालु आर्थिक वर्षमा वार्षिक रु चार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड

काठमाडौँ, २७ फागुन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् । सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेका हुन् । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा

सुदूरपश्चिम, २७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमले पार्टी सङ्गठनलाई मजबुत बनाउन मद्दत पुग्ने बताएका छन् । नेपाली कांग्रेस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सभापति देउवाले गाउँ टोलसम्म सम्पर्क बढाएर जनताका सुखदुखमा साथ दिँदै सङ्गठनलाई सशक्त बनाउनमा प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने विश्वास […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हराएका सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ, २७ फागुन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले छ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे । सवारी साधन हराएको भनी प्राप्त […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेको भन्दै यो सरकारको कमजोरीले गर्दा भएको बताए । उनले भने, ‘सरकारको विश्वसनियता सकिएकै देखेर आज […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौँः मुख्यमन्त्री लामा

हेटौँडा, २७ फागुन । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताएका छन् । हेटौँडा अस्पतालमा आज मुटु रोगसम्बन्धी सेवाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सेवाको गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताए । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रुपमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

काठमाडौँ, २७ फागुन । खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेट भएको छ । सोक्रममा उनहिरुबीच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सङ्घीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सांसदहरुको स्वास्थ्य परीक्षण

काठमाडौँ, २७ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो । सरकारले नसर्ने रोगहरुको पहिचानकालागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत सांसदहरुको मधुमेह, उच्च रक्तचाप, मुगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जोगिराको संरक्षणमा तीन पुस्ता

जलेश्वर, २७ फागुन । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँका ७२ वर्षीय वृद्धबहादुर महरामा अहिले पनि जोगिरा गाउन उत्तिकै सक्रिय देखिन्छन् । जोगिरा होली पर्वको बेला तराई मधेसको गाउँ/टोलमा गाइने विशेष प्रकारका गीत, चुटकिला गाउँदै गाउँमा डुल्न ठूलो सोख लाग्ने गर्दछ । होलीको पूर्वसन्ध्यामा डम्फु बजाउँदै गायनमा रमाउन पाएकामा खुसी हुँदा उनी भन्छन्, “मलाई जोगिरा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

बाहुनडाँगीमा हात्तीभन्दा बढी बाँदर आतङ्क

झापा, २७ फागुन । मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ । कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं […]