प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ
बिराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ११ गते मेची बिट र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित मे.६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका–५ इलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाइकल […]











