८ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत ¥यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन समेत भनिएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

आउँदो बिहीबारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ । यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

मध्यविन्दु नवलपरासी, ४ चैत । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् : अध्यक्ष सुवेदी

सरकारको अहिलेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा आंचारसंहितामा हुनुपर्ने कुराहरु राखिएको छ । सबै कुरा ऐनमा आउनुपर्दैन । ऐन ठूलो बनाउँदैमा अग्रगामी हुने होइन । ऐनले त मार्गनिर्देश गर्ने हो । केही महत्वपूर्ण कुराहरु बोल्ने हो । त्यही आधारमा नियमावली बनाउने हो । नियमावलीका आधारमा निर्देशिकाहरु र कार्यविधिहरु बनाउने हो । लक्ष्मीकिशोर सुवेदी अध्यक्ष नेपाल शिक्षक […]

मधेश मुख्‍य समाचार समाचार समाज

मधेश कृषि विश्वविद्यालयका भीसी महतोलाई नहटाउन अन्तरिम आदेश जारी

जनकपुर । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.बैधनाथ महतोलाई नहटाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ । विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतीश कुमार सिंहको उपस्थितिमा सम्पन्न सिनेटको बैठकबाट बहुमतले उपकुलपति डा.महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गरिएको थियो । मधेश कृषि विश्वविद्यालयकी सहकुलपति रहेकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीसहित १३ जनालाई […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

पोखरा । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा […]

बागमती मुख्‍य समाचार समाचार समाज

जङ्गलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार पक्राउ पर्नेमा दोरम्बा शैलुङ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु […]

बागमती मुख्‍य समाचार समाचार समाज

एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ । उता संसदको हिउँदे अधिवेशन पनि चलिरहेको छ । बैठकमा यीनै विषयमा छलफल हुन सक्ने जनाइएको छ ।

मधेश मुख्‍य समाचार समाचार समाज

एम्बुलेन्सको ठक्करबाट टेम्पु चालकको मृत्यु

जनकपुर । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमार्डौ जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको ई […]