सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्कीले केही दिन यता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालिगण्डकी नदी, गोकर्णेश्वरको बागमती खोला र देशका विभिन्न भागमा १५ जनाको सव फेला […]











