२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रजातान्त्रिक विचार समाजद्वारा तीनकुने घटनाको भत्र्सना, दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, १७ चैत । प्रजातान्त्रिक विचार समाजले पूर्वराजाका समर्थकद्वारा विरोध कार्यक्रमका नाममा काठमाडौँको तीनकुने क्षेत्रमा घटाइएको तोडफोड, आगजनी, लुटपाटजस्ता अराजक तथा हिंसात्मक गतिविधिको भत्र्सना गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । समाजले आज एक प्रेस विज्ञप्ति जारीगरी शान्तिपूर्ण विरोध प्रदर्शनका माध्यमबाट संविधानसम्मत माग राख्न पाउने लोकतान्त्रिक मूल्य, मान्यताविपरीत रचिएको अराजक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाको बैठक दोस्रो पटक स्थगन

काठमाडौँ, १७ चैत । राष्ट्रियसभाको बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक आजै अपराह्न ३ बजेर ३० मिनेटमा बस्नेगरी बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको हो । “राष्ट्रियसभाको आजै अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी सूचनाद्वारा निर्धारण गरिएकामा बैठक सो समयमासमेत विशेष कारणबश बैठक बस्न नसकेकाले राष्ट्रियसभा नियमावलीबमोजिम सभाध्यक्षले आजै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

१५ गतेको घट्नाले संविधानमाथि आक्रमण भएको छ : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन् । आइतबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरिरहेको बताएका हुन् । उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सँधैं कटिवद्ध छ । यो संविधानलाई रक्षा गर्न, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तोडफोड, आगजनी तथा लुटपाटप्रति चेम्बरको आपत्ति, क्षतिपूर्तिको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भिर आपत्ति जनाएको छ । काठमाडौंको बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भिर आपत्ति जनाएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य बीमा कोष बलियो पार्ने मन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

जनकपुर । जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । होलीको दिन छुरा प्रहार गरी हत्या भएका आंशु यादवको हत्यारालाई कारवाही गर्न माग गर्दै विहानदेखि सडक जाम गरेर आवत जावत ठप्प बनाएका विन्धीवासी र प्रहरीबीच झडप भएको हो । प्रहरीले सडक खोल्ने क्रममा बल प्रयोग गरेपछि स्थानीयहरु प्रतिरोधमा उत्रेका थिए । सो क्रममा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक भोलि

मकवानपुर, १७ चैत । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरु पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

पदयात्रीको उपचार गर्न चिकित्सकको टोली हिमालमा

काठमाडौँ, १७ चैत । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहित १४ जनाको टोली त्यसतर्फ खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको उक्त सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच […]

मधेश मुख्‍य समाचार समाचार समाज

चैतेदसैँका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर महोत्तरी, १७ चैत । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैतदसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदसैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन् । ‘दुर्गा प्रसाईं तपाईहरुबाट टाढा छैन । केही […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौँ, १७ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

केटीएम मोटरसाइकलको नयाँ शोरूम अब नक्सालमा

काठमाडौं । केटीएम मोटरसाइकलले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच उक्त शोरूमको उद्घाटन गरेको हो । नयाँ शोरूमबाट कम्पनीले केटीएम २५० ड्यूक र ३९० ड्यूकको थर्ड जेनेरेशन, केटीएम ३९० ड्यूक भेरियन्ट बिक्री गरिने केटीएम शोरूमका सेल्स इन्चार्ज सुजित मगरले बताए । यसैगरी उनले हाम्रो केटीएम ब्राण्ड भनेको सबै […]