२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारवाहीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । आइतबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजनागरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरुले घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो । विज्ञप्तिमा लेखिएको छ,‘तथाकथित […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

आज रमजान मुबारक समापन हुँदै

विराटनगर, १७ चैत । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

साहित्यकार राईको कथामा बन्यो चलचित्र ‘जार’

काठमाडौँ, १७ चैत । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ । निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिए। उनले भने, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ […]

कोशी मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङमा आगलागीका घटना बढ्दै

फुङ्लिङ ताप्लेजुङ, १७ चैत । जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्‍यो । यस घटनाबाट करिब रु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजावादीको प्रदर्शनपछि समाजमा जन्मिएका भ्रम र यथार्थ

काठमाडौं । शुक्रबार तीनकुनेको हिंसात्मक प्रदर्शनपछि घट्नाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । कतिपयले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोडेपछि परिस्थिति विग्रिएको बताएका छन् भने आन्दोलनकारीहरुले भने सुरक्षाकर्मीले निजी घरमा छिरेर टियर ग्यास प्रहार गरेपछि आन्दोलन भड्किएको बताइरहेका छन् । तथापी, चिया–चौतारी, सभा सम्मेलन, जमघट र सामाजिक संजालमा आन्दोलनको कार्यक्रम भन्दापनि आगजनी, तोडफोड, लुटपाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कानुन अनुसार आम्दानीको स्रोत खोजी गर्नुपर्छ : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सबै निकायहरुले कानूनले दिएको आम्दानीको स्रोतहरुको खोजी गर्न आग्रह गरेका छन् । आइतबार विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र)को बैठकमा बोल्दै उनले सबै निकायले आम्दानीको स्रोतहरु खोज्न र कानून बनाएर काम गर्न आग्रह गरेका हुन् । उनले भने, ‘आम्दानी केही छैन, किन नगरेको ? भवनहरुको […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

व्यावसायिक किसानलाई उद्यमशीलता ब्याजमा पाँच प्रतिशत अनुदान

काभ्रेपलाञ्चोक, १७ चैत । बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने निर्णय गरेको छ । यसका लागि गाउँपालिकाले एक सहकारी संस्थासँग सम्झौतासमेत गरिसकेको छ । गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा अनुदान प्रदान गर्न जिल्लास्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो । गाउँपालिका तथा सहकारीका पदाधिकारीद्वारा हस्ताक्षरित सम्झौतापत्रमा गाउँपालिकाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाशुपत क्षेत्रमा बज्रेश्वरी जात्रा सकियो, बछलेश्वरी जात्रा प्रारम्भ

काठमाडौं । काठमाडौंको पाशुपत क्षेत्रमा मनाइने ऐतिहासिक एवं पुरातात्त्विक जात्रा बज्रेश्वरीको समापन भएको छ । गत बुधबार देउतालाई पिंगलस्थानमा ल्याई विधिवत रूपमा पुजा गरी बज्रेश्वरी जात्राको शुरूवात भएको हो । तान्त्रिक विधिबाट हुने जात्राको परम्परा आ–आफ्नै रहेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डंगोलले बताए । उनले, पाशुपत क्षेत्रमा मनाइने बज्रेश्वरी जात्राको शनिबार बिहान हरिजन टोलबाट देउता […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न

लुम्बिनी मर्चवार, १७ चैत । नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ । मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना सुरू गर्ने तयारी गरेको जनाएको छ । नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुगेका १८२ प्रतिनिधिमध्ये […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ

पर्वत, १७ चैत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो । कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बिमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

काठमाडौँ, १७ चैत । त्रिभुवन विश्वविद्यालय त्रिविको कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन यही सोमबार भोलि हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्वाचन हुने जानकारी दिए । उच्च अदालत पाटनले निर्वाचन सम्बन्धमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि क्याम्पसले नयाँ […]