१९ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मधेश प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना उत्साहजनक : डिआईजी थपलिया

जनकपुर । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सम्बन्धित निकायहरुले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छन् । निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ । देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी […]

बागमती मुख्‍य समाचार समाचार

पवन सारडाद्वारा विराटनगर शाखाकाे एक काेठा निर्माणमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

विराटनगर। निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम विराटनगर शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ। सोही क्रममा निर्माण सेवाका लागि मनकारी दाताहरूले आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसै क्रममा भवनको एक कोठा निर्माणका लागि विराटनगर महानगरपालिका-९ संसारीमाई स्थान माेरङ निवासी समाजसेवी तथा उद्योगी पवन सारडाले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएकाे छ। […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जनमतले खसी,बोका खरिद विक्री गरेजसरी समानुपातिक सिट बिक्री गरेको छ

काठमाडौं । जनमत पार्टीकी केन्द्रीय सदस्य एवं खस आर्यको राष्ट्रिय संयोजक लक्ष्मी खड्काले पार्टी अध्यक्ष सिके राउतले समानुपातिक उम्मेदवार छान्दा पैसाको लिएको आरोप लगाएकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन् । उनले जनमतले समानुपातिक सिटलाई खसी बोका खरिद विक्री गरेजसरी बिक्री गरेको टिप्पणी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ

रामेछाप । वाग्मती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने बताएकी छिन् । मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको बताइन् । सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन […]

बागमती मुख्‍य समाचार समाचार

संकटको घडीमा साहसिक कदम : उमेश मोक्तान तामाङ सम्मानित

काठमाडौं । गएको जनवरी २ मा काठमाडौंबाट भद्रपुरतर्फ उडेको उडान नम्बर ९०१ मा उत्पन्न आकस्मिक र कठिन परिस्थितिमा यात्रु उमेश मोक्तान तामाङले देखाएको साहस र मानवीय संवेदनशीलताको उच्च कदर गरिएको छ। उडानका क्रममा समस्या आएपछि तामाङले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गर्दै अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग

काठमाडौं । नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् । प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् । विशेष महाधिवेशनमा पक्षधर र संस्थागत पक्षबीच विभिन्न विकल्पहरुसहित वार्ता जारी रहे पनि नेतृत्व परिवर्तनको दबाब बढाइएको हो । यता, विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ः३० देखि […]

बागमती मुख्‍य समाचार समाचार

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म खिचडी यात्रा सुरु

गोरखा, २९ पुसः यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा सुरु भएको छ । गोरखनाथ तथा कालिका मन्दिरको प्रचारप्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा निस्किएको गौमाता सेवा महासङ्घका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिए । उनका अनुसार गोरखामा धार्मिक तथा आन्तरिक […]

मुख्‍य समाचार समाचार समाज

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित

दार्चुला, २९ पुसः अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै […]

बागमती मुख्‍य समाचार विशेष समाचार

ट्राफिक प्रहरी र नाइमाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २९ पुसः नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौँ उपत्यकाका एक हजार ६५१ ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ । नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई […]

बागमती मुख्‍य समाचार समाचार

अध्यक्ष घिसिङले भने : एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग अत्यन्तै पीडादायी रहेको बताएका छन् । मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘उज्यालो नेपाल पार्टी घोषणा गरेको एक महिना पनि नबित्दै कार्यगत एकता भन्दा […]

बागमती मुख्‍य समाचार समाचार

क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश

काठमाडौं । २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघले प्रस्तावित ‘ई–कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघको सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ । क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले उक्त सुझावहरू पेश गर्दै नेपालको डिजिटल बजारलाई सुरक्षित, सरल र सार्वभौम […]