सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका
हेटौंडा । पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी घरमा मृत भेटिएका छन् । यही चैत २२ गते शुक्रबार धरान, धनकुटा, कन्यामलगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधबार (हिजो) राति मकवानपुरको भीमफेदी फर्कने क्रममा धरान–चतरा सडकखण्डमा दुर्घटनामा परेको थियो । मकवानपुरको बकैया […]











