२४ आश्विन २०८३, शनिबार
मधेश मुख्‍य समाचार राजनीति समाचार

राजा महाराजाको कुनै काम छैन : अध्यक्ष नेपाल

  रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन । उनले जनता भन्दा माथि कोहि नरहेको पनि दाबी गरे । रौतहटको गरुडामा बिहिवार पार्टीको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले राजवादीहरुको तिनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे । उनले राजावादीहरुद्वारा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज तीन संसदीय समितिको बैठक बस्दै

  काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । शुक्रवार कानून, न्याय तथा मानवअधिकार समिति को बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा २०८१ साल चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी आज […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उज्वेकिस्तान गएका सभामुख घिमिरे नेतृत्व टोली स्वदेश फर्किए

काठमाडौं । सभामुख देवराज घिमिरको नेतृत्वमा अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन गएको टोली स्वदेश फर्किएको छ । उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार अपरान्ह स्वदेश फकिएको हो । त्रिभुवन विमानस्थमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

कर्णाली सरकारका उपलब्धी सार्वजनिक, उल्लेख्य प्रगती भएको मुख्यमन्त्रीको दावी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक बर्षको आफ्नो सरकारका उपलब्धी सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश सरकार गठन भएको एक बर्षको अवधीमा बिकास निर्माण, कानून निर्माण तथा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगती गरेको मुख्यमन्त्री कँडेलले दावी गरे । माओवादी केन्द्रको सहयोगमा २७ चैत २०८० मा मुख्यमन्त्री बनेका उनले २०८१ साउनमै सत्ता साझेदार दल फेर्नुपर्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौं गंगाहिटी मार्गमा रहेको भैरव हिटीको उत्खनन्

काठमाडौं । पुरातात्विक महत्वको भैरव हिटी उत्खनन गरिएको छ । यो हिटी महानगरपालिकाको वडा नम्बर ७ गंगाहिटी मार्गमा रहेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमणका बारेमा जानकारी लिएका थिए । यस्तै हिटीमा पानीको प्रवाह र पानी निकासका बारेमा जानकारी लिँदै पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि निर्देशन दिएका छन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘बागमती प्रदेशमा नर्सरी र पुष्प व्यवसायको राम्रो सम्भावना छ’

काठमाडौँ, २८ चैत । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशमा नर्सरी र पुष्प व्यवसायको राम्रो सम्भावना रहेको बताएका छन् । उनले बागमती प्रदेशमा कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि ऐन, नियमावली र मापदण्ड बनाएर आधुनिकीकरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए। काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको दोस्रो नेशनल हर्टिकल्चर प्रदर्शनी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

४७ बर्षपछि जग्गा प्राप्ति सम्वन्धी नयाँ कानून बन्दै

काठमाण्डौं । कानूनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर गृहमन्त्री रमेश लेखकले ४७ बर्षपछि जग्गा प्राप्ती सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधयेकलाई द्रुत रुपमा अघि बढाउने भएका छन् । मन्त्रालयका जिम्मेवारीमा आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक सम्वन्धी ऐनलाई संशोधन र परिर्माजन गर्न बनको विधयेकलाई संघीय संसदमा पु¥याएका गृहमन्त्री लेखकले २०३४ सालमा बनेको जग्गा प्राप्ति […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

काठमाडौँ, २८ चैत । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् । गत चैत ११ गते उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र दिएका थिए । गत वर्षको फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पत्रकार रजकको हत्याका विषयमा छानविन गर्न माओवादीले दबाब दिने

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् । चैत्र १५ गते राजावादीहरुको आगजनीमा परी हत्या भएका पत्रकार रजकको घर उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर पुगेका हुन् । प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताए । परिवारले घटनाको सत्यतथ्य छानबिन […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

लागूऔषध खैरो ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

रौतहट । बारा प्रहरीले लागूऔषध खैरो ब्राउन सुगर सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कलैयाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १५८ ग्राम ९१० मिलि ग्राम खैरो ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरी टोलीले फेटा गाँउपालिका वडा नं.३ चौतारा स्थितमा घोडासाहनबाट फेटा तर्फ आउँदै गरेको ना […]