रौतहट ट्राफिक प्रहरी : नौ महिनामा ११ हजार सवारी कारबाहीमा
रौतहट । रौतहट ट्राफिक प्रहरीले नौ महिनाको अवधिमा ११ हजार १ सय २५ जना सवारी साधनका चालकलाई कारबाही गरेको छ । गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले चालकलाई नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरेको हो । सो सवारी साधनका चालकलाई कारबाही गरी १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन […]











