२४ आश्विन २०८३, शनिबार
अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

दार्चुलाका शिक्षकले पाए तलब, भत्ता

दार्चुला, २९ चैत । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब, भत्ता भुक्तान गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली इएफटी मार्फत मासिकरूपमा प्रदान गर्न थालेको हो । सरकार र मालिकार्जुन गाउँपालिकाको नीति तथा कार्यक्रम र शिक्षा मन्त्रालयले गत मङ्सिर १७ गते स्थानीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ, २९ चैत । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष प्रस्तुत गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थमन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदन पेस गर्दै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चोङकिङ चीन, २९ चैत । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी थिए । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

पोखरा । पोखरामा बिहीबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन । पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम, कतारमा १४ वर्ष एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उनी दोधारमा थिए […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

दमौली तनहुँ, ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरू भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली बिहीबार साँझ तनहुँ आइपुगेको हो । गोरखा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजदेखि तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

काठमाडौँ २९ चैत सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रम नफैलाउन नेपाल प्रहरीको अनुरोध

  काठमाडौं । दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचायले अनुरोध गरेका छन् । बिहिवार राति प्रेस विज्ञप्ती जारी गर्दै उनले ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘नेपाल प्रहरीको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

  काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । विभागका […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा निर्धारण गरेको छ । यस्तै आज युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार विचार समाज सूचना प्रविधि

आज फलफूल तथा तरकारीको मूल्य कति ?

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँमा खरिद बिक्रि भईरहेको छ । यस्तै, आलु रातो प्रतिकिलो ३५, […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

फिल्म र नाटकको अभिनय सामान्य होइन तर फरकपन छ : दिब्यदेव

काठमाडौं । रंगमन्चमा स्थापित कलाकार दिब्यदेव पन्त पछिल्लो समय फिल्मको अभिनयमा व्यस्त छन् । सकरात्मक र नकरात्मक दुवै भूमिकामा फिट हुने गरेका पन्त निर्माता र निर्देशकहरुको रोजाइमा पर्छन् । अंग्रेजी र नेपाली नाटकहरुमा अब्बल अभिनय गरेर खारिएका पन्त पछिल्लो समय निरन्तर फिल्ममा इन्गेज छन् । ‘हिजो आजका कुरा’, ‘रुदाने’, ‘चिसो एस्ट्रे’ हुँदै हाल ‘पिताम्बर’मा खलनायकका […]