१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

आज राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, १ माघः एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपति पौडेल बागलुङमा

ढोरपाटन बागलुङ, १ माघ स्राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आउनुभएको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आएका हुन् । राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।

बागमती मुख्‍य समाचार राजनीति समाचार

आश्रम बसाइकाे ४ दिनपछि  प्रेमबहादुर कुमालकाे पारिवारिक पुनर्मिलन

चितवन । मानवसेवा आश्रम शाखा कार्यालय चितवनले उद्धारको चार दिनमै एक जना आश्रितको सफल पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ, जसले आश्रमको सक्रियता र प्रभावकारी समन्वय क्षमतालाई उजागर गरेको छ। गैडाकोट नगरपालिका–१ स्थायी घर हुनुभएका ६५ वर्षीय प्रेमबहादुर कुमाललाई केही दिनअघि सडकपेटीमा बेवारिसे अवस्थामा फेला परेपछि आश्रमले उद्धार गरी संरक्षणमा राखेको थियो। उद्धारको छोटो समयमै उहाँको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं, १ माघः नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्र्दै उनले भनेका छन्, आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति […]

मधेश मुख्‍य समाचार समाचार

आजदेखि मकर मेला विधिवत सुरु

जनकपुर । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्ने ऐतिहासिक मकर मेला आजदेखि सुरु भएको छ । धनुषाको धनुषाधाममा अवस्थित धनुष मन्दिरमा आजदेखि विधिवत मकर मेला सुरु भएको हो । मकर मेला एक महिनासम्म लाग्ने गर्छ तर यसको विशेषता भने प्रत्येक आइतबार दर्शन गर्न आउने श्रद्धालुभक्तजनको भीड हो । नेपाल र भारतका विभिन्न स्थानहरुबाट मकर मेलामा […]

बागमती मुख्‍य समाचार समाचार

बुधबार मानवसेवा आश्रममालाई ८ लाख ४१ हजार ५ सय ३० रुपैयाँ सेवा याेगदान प्राप्त

काठमाडौँ । मानवसेवा आश्रमले देशभर सञ्चालन गरेका शाखामार्फत बुधबार ३४ वटा भोजनसेवा र ४ वटा खाजासेवा सम्पन्न गरेको छ। विभिन्न अवसरमा मनकारी दाताहरूबाट प्राप्त सहयोगले आश्रममा आश्रितहरूको दैनिक सेवा, संरक्षण र व्यवस्थापनमा सहयोग पुगिरहेको छ । उद्धार तथा पुनर्मिलनका गतिविधिअन्तर्गत बुधबार मानवसेवा आश्रम वीरगञ्ज शाखाले १ जना बेवारिसे सडकआश्रित मानवको उद्धार गरेको छ। साथै आश्रमको सक्रिय पहलमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

  काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणीधाम

बाजुरा । देशकै दुर्गम तथा मानव विकास सुचकांकको पुछारमा रहेको जिल्ला बाजुरा, हरेक सेवा सुविधाबाट प्रताडित यो जिल्ला विभिन्न सम्भावनाका हिसाबले निकै धनी छ । प्रचुर सम्भावना बोकेका प्रख्यात धार्मिक तथा प्राकृतिक स्थल यहाँ छन्। बाजुरा धार्मिक क्षेत्रमा पनि उत्तिकै प्रख्यात । धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकादेखि नाटेश्वरी यहिँ छन्। त्यस्तै अन्य सम्भावना भएका थुप्रै […]

बागमती मुख्‍य समाचार समाचार

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघः प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताएका […]

मधेश मुख्‍य समाचार समाचार

थारु बस्तीमा माघीको उमङ्ग

सिरहा, १ माघः माघको कठ्याङ्गिँ्र्रदो जाडोलाई बेवास्ता गर्दै सिरहासहित आसपासका जिल्लाका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वका कारण यतिबेला गाउँगाउँमा रमाइलो वातावरण बनेको छ । माघीको अवसरमा थारु महिलाहरू चामलको पिठोबाट बनाइने परम्परागत परिकार ‘ढिक्री’, अनदीको जाँड, रोटी र माछाका विभिन्न परिकार बनाउन व्यस्त छन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपात लगायतका अधिकांश मौसमी तरकारीको मूल्य यस वर्ष भने अपेक्षाकृत उच्च नै रहेको छ । अघिल्लो वर्षको यही समयमा निकै सस्तोमा पाइने यी तरकारीहरुको मूल्य यतिबेला छोइनसक्नु तरिएकाले आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सुचीअनुसार आज बिहिवार भारतीय सानो […]