६ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको लागि तरकारी तथा फलफूलको मूल्य

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५मा खरिद बिक्रि भईरहेको छ । यस्तै, आज […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

  काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।   यस्तै, आज युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८  पैसा, युके पाउन्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव

  काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा

  जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ । मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ । जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

  काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।   […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

नेपालमा आँखा उपचार सेवालाई अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक : मन्त्री चौधरी

कामठाडौं । खेलकुद तथा युवा मन्त्री तेजुलाल चौधरीले नेपालमा आँखा उपचार सेवा एकदमै राम्रो हुँदै गइरहेको बताएका छन् । मंगलबार नेपाल आँखा अस्पतालको ५१ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपालमा आँखाउचार सेवा एकदमै राम्रो हुँदै गइरहेको भन्दै आगामि दिनमा पनि अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले भने,‘आगामी दिनमा पनि यो संस्थाले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालको मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुललाग्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार गोकर्णेश्वर नगरपालिकावडा नं. ४ स्थित कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाए जस्तै भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिएका हुन् । नेपालको संस्कृति […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यस्ता छन्,मन्त्रिपरिषद्का १३ वटा निर्णयहरु

काठमाडौं । नेपाल सरकारले२०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपालभारत भन्सार महानिर्देशक स्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । चैत २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकले उक्तनिर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

काठमाडौँ, २६ चैत । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ । आज एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा छलफल गरेको हो । भेटमा राष्ट्रपति पौडेलले भने, “तपाइँहरूले खिच्नुभएका तस्बिरले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउन महत्त्वपूर्ण […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान, काठमाडौंमा र्याली

काठमाडौं । राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । सोही आन्दोलन अन्तरगत आज मंगलबार राष्ट्रिय जनमोर्चाले ¥याली निकालेको छ । प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ, २६ चैत । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् । वार्ताको समय भने […]