२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विश्वासिलो नेतृत्वले मात्र कठिन काम पूरा गर्नसक्छ : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुनसुकै काम सम्पन्न गर्नको लागि विश्वासिलो नेतृत्वको आवश्यक पर्ने बताएका छन् । आइतबार काठमाडौं नेपाल परम्परा बौद्ध धर्म संघले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले ४६ सालको जनआन्दोलनमा सर्वोच्च कमाण्डर गणेशमान सिंहप्रति सबै दलहरुको विश्वास भएको कारण आन्दोलनलाई सफलतातिर लगेको स्मरण गर्दै विश्वासिलो नेतृत्व भएमा राजनीतिक, सामाजिक र धार्मिक […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ

काठमाडौं । वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा यस्तो तथ्याकं आएको हो । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध

काठमाडौँ, ७ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौँ, ७ वैशाखः निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जानकी नवमीमा राष्ट्रिय विदा दिन सन्त समाजको माग

जनकपुर । जानकी नवमीको अवसरमा राष्ट्रिय विदा दिनुपर्ने मागसहित जनकपुरधामका सन्त समाजले संघ सरकारलाई आग्रह गरेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा आइतबार जनकपुरधामको तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा सन्त समाजले जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरी सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् । महन्थ रामरोशन दासले जानकी माता नेपालकै छोरी […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना

रौतहट । कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा आइतवारदेखि धर्ना दिएका छन् । स्थानीय व्यवसायी कौशल साहको नेतृत्वमा रहेका व्यापारीहरुको टोलीले भन्सार कार्यालयको मुख्य गेटमा एक घण्टा धर्नासहित प्रदर्शन गरेका हुन् । आइतवार दिउसो १२ बजेदेखि सुरु भएको धर्ना सहित प्रदर्शन कार्यक्रम भोलिदेखि क्रमशः एक÷एक घण्टा थप गर्दै जाने […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रु २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

काठमाडौँ, ७ वैशाख । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत रू ३० खर्ब २३ अर्ब लगानी आवश्यक पर्ने जनाएको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राप्रपा अध्यक्षसहितका नेता पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । राप्रपाको आइतबारको प्रदर्शनीको क्रममा सिंहदरबार परिसरबाट पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन परिचालन समितिले भत्र्सना गरेको छ । समितिले आइतवार दिउँसो विज्ञप्ति जारी गर्दै पूर्ण वाक स्वतन्त्रता रोक लगाइएको भन्दै आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘तीनकुने गोलीकाण्डको न्यायिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं

काठमाडौं । मोडल तथा अभिनेत्री एवम राप्रपाकी नेतृ खुस्बु ओलीले सरकार विरुद्ध बोलेकै भरमा जेल हाल्नु भनेको दासत्व भएको बताएकी छन् । राज्य विरुद्धको अपराध लगाउने काम स्वीकार्न नसकिने उनको जिकिर छ । आइतवार काठमाडौमा भएको प्रदर्शनका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको भन्दै प्रदर्शन त्यसका विरुद्ध भएको बताइन् । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन् । आइतबार विराटनगरमा (हाम्रोमत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानासाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन् । अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण

दमौली तनहुँ, ७ वैशाख । शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ । नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते […]