६ श्रावण २०८३, बुधबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

महोत्तरीमा जताततै डढेलो

महोत्तरी, २७ चैत । महोत्तरीका वनक्षेत्रमा अहिले जताततै डढेलो छ । पूर्वपश्चिम राजमार्ग दायाँबायाँमात्र नभएर चुरे पर्वत श्रेणीका वनक्षेत्र र विपी राजमार्गको दायाँबायाँ क्षेत्रमा पनि डढेलोले वन सखाप पारेको छ । जता हे¥यो डढेका ठुटा र खरानी मात्र देखिन्छ । दिनहुँको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा देखिँदैनन् । डढेलोले वयस्क र पुराना रुख पनि मरेका […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

छेलोलाई १०औँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

गण्डकी, २७ चैत । गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकमा गण्डकी प्रदेशमा परापूर्व कालदेखि प्रचलनमा रहँदै आएको मौलिक खेल छेलो ठेलोलाई आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्नुपर्ने आवाज उठेको छ । बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदर्शनी खेलका रुपमा समावेश भइसकेको छेलो खेललाई दौँ राष्ट्रिय खेलकुदमा समेट्नुपर्ने बताए । […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार

राँझा बाँके, २७ चैत । बर्सातमा पानी चुहिएर पठनपाठनमा समस्या हुने गरेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रारा माध्यमिक विद्यालयका भवनमा नयाँ जस्तापाता र रङरोगनपछि चिटिक्क देखिएको छ । नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयको भौतिक पूर्वाधार पुनर्निर्माण भएपछि यतिबेला विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सबै खुसी देखिएका छन् । शौभाग्य शाह फाउण्डेसनले विद्यालय भवनमा जीर्ण भएको छानामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संसदीय समितिमा, समितिको वार्षिक कार्यतालिकाको समिक्षा

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा र समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल भएको छ । बुधबार सिंहदरबास्थित राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीको बारेमा […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

चैतेदसैँमा मात्रै ४२ लाख भेटी सङ्कलन

बलेवा बागलुङ, २७ चैत । बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा मात्रै रु ४२ लाख भेटी सङ्कलन भएको छ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा यस पटकको चैतेदसैँ नवरात्रिको अवसरमा रु ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्काईवेलले ल्यायो युरोप घुम्ने मौका

काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै जि.मोटर्सको विजनेस हेड युग रिमालले स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने बताएका हुन् । उनले भने, ‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

भूमि आयोगद्वारा तनहुँमा जग्गा नापजाँच सुरु

दमौली तनहुँ, २७ चैत । भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । ती वडाहरुमा यसअघि जग्गा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ । बुधबार रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो नेतृत्वमा गएको रास्वपाको टोलीले सामान्य एउटा प्रकृया पनि पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको भन्दै आयोगबाट छानबीन भइ आवश्यक कारबाहीको माग सहित आयोगलाई […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मधेस प्रदेशका स्वास्थ्यकर्मीको प्रर्दशन जारी

महेन्द्रनगर धनुषा, २७ चैत । मधेस प्रदेशका स्वास्थ्यकर्मीले ‘स्वास्थ्य सेवा ऐन, २०८१’ संशोधनको माग गर्दै आज तेस्रो दिन पनि आफ्नो प्रदर्शन जारी राखेका छन् । स्वास्थ्यकर्मीको प्रदर्शनका कारण प्रदेशका स्वास्थ्य संस्थाहरूका सेवा प्रभावित बनेसँगै बिरामी समस्यामा परेका छन् । मधेस प्रदेश सरकारले ल्याएको उक्त ऐनमा कतिपय पदमा कार्यरत कर्मचारीको वृत्तिविकास प्रतिबद्ध लगाइएकाले संशोधनको माग राख्दै […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

अभिभावकविहीन पासाङको उपचारका लागि सहयोगको याचना

बरहथवा सर्लाही, २७ चैत । अभिभावकविहीन किशोरको उपचारका लागि सहयोग गरिदिन सर्लाहीको हरिवनमा रहेको द्वन्द्वपीडित बालगृहले याचना गरेको छ । हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको बालगृहमा आश्रय लिएर बसिरहेका १७ वर्षीय किशोर पासाङ जिम्बा लामाको उपचारका लागि सहयोग गरिदिन बालगृहले आग्रह गरेको हो । पासाङको फोक्सोलगायतका अङ्थमा गम्भीर समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन

लुम्बिनी, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन् । दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप, विदेशमा पनि देखाइने

काठमाडौं । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कनरत फिल्म ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ । छायाङ्कनको ३९ औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए । प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए । उनले भने,‘कुस्ती एक […]