२४ आश्विन २०८३, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन

एजेन्सी । विश्वभरका क्याथोलिकहरुका आध्यात्मिक नेता पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन भएको छ । भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ । कार्डिनल केभिन फेरेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । लामो समय अस्पतालमा भर्ना भएर हालै घर […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेश मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

जनकपुर, ८ वैशाख । मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमल उपाध्याय र आमसञ्चार प्राधिकरणको अध्यक्ष पदमा जीतेन्द्र खड्गलाई नियुक्त गरिएको छ । मधेश प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीका अनुसार मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नियुक्त भएका दुवैजना लामो समयदेखि पत्रकारितामा आवद्ध छन् । उपाध्याय बाराका तथा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भालुको आक्रमणबाट महिला घाइते

उदयपुर/गाइघाट, ८ वैशाख । उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी छिन् । बिहान ९ बजेतिर स्थानीय नारायणी सामुदायिक वनमा घाँस काट्दै गरेकी तामाङलाई भालुले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, ८ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

‘समिटर्स समिट’ मङ्गलबारदेखि

सोलुखुम्बु, ८ वैशाख । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गतेदेखि ‘समिटर्स समिट’ हुँदै छ । जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलन नेपाल सरकारद्वारा आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वकार्यक्रमका रूपमा लिइएको छ । ‘साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार उक्त सम्मेलनमा सहभागी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

रावाबेँसी गाउँपालिकाका कर्मचारी रेग्मी मृत फेला

खोटाङ, ८ वैशाख । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् । रेग्मी गोरेटो बाटोबाट करिब ८र९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन् । […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. धामी

कर्णाली, ८ वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको । प्रतिष्ठानका शिक्षाध्यक्ष रेक्टर समेत रहेका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण

कञ्चनपुर, ८ वैशाख । शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा रु छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र नगरपालिकाको ५०र५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा

मुगु । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ०८१ को चैत २० […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ, ८ वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएका छन् । बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युएनस्केप को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

गण्डकी, ८ वैशाख । नयाँ शैक्षिक सत्र सुरू भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले […]