२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल आइपुगे भारतीय ऊर्जा मन्त्री मनोहरलाल खट्टर

काठमाडौं । भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल आएका उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।     विद्युत् मन्त्री खट्टरले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु, ९ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

बनियानी झापा, ९ वैशाख । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ ।     स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो ।     कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

विद्यालय खुल्ने वातावरण बनाउन माग

इलाम, ९ वैशाख । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् ।   “विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ”, बालककी आमाले भने, “विद्यालय जाँदा यस्तो थिएन, अहिले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।   छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते तद्नुरुप २२ अप्रिल १९४९ मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।   पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

गण्डकी, ९ वैशाख । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पताल स्तरोन्नति गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई प्रदेश मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।     सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयले हाल अस्पतालहरूमा रहेका स्वीकृत शय्या तीन सय ९५ लाई विस्तार गरी सात सय शय्या पुर्याउन बाटो खुलेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए ।   […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन : एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

वीरगन्ज पर्सा, ९ वैशाख । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ ।   सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा रु ४१ करोड ९२ लाख ३१ हजार ७०७ को अवैध तथा शङ्कास्पद मालसामान […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत

चितवन, ९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।   निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

फेवाताल किनारका होटल व्यवसायीहरुले गरे खानेपानीको माग

  पोखरा । सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले नेपाल खानेपानी संस्थानसँग खानेपानीको माग गरेका छन् । होटल संघ पोखरा नेपालका ध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको होटल व्यवसायीहरुको एक टोलीले सोमवार कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटेर एक ज्ञापन पत्र बुझाउदै खानेपानी […]

बागमती मुख्‍य समाचार विचार समाचार

ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

  काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । हाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् । एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रा. लि. ले लिगको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पोखराबाट नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

  पोखरा । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् । पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको […]