२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । आजकै दिन विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।   सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारणसभाले अप्रिल २३ लाई ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’को […]

मुख्‍य समाचार समाचार समाज

विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौंको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् । ‘नेपाल शिक्षक महासंघको दोस्रो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै  उनले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोप्रति असन्तुष्टि जनाए । उनले भने, ‘उहाँ मैले बनाएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

काठमाडौँ, ९ वैशाख । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकबारे विभिन्न ट्रेड युनियन कर्मचारी सङ्घ सङ्गठनसँग छलफल गरेको छ ।     समितिको आजको बैठकमा निजामती सेवासँग सम्बन्धित विभिन्न छ वटा ट्रेड युनियनका पदाधिकारीसँग उक्त विधेयकमा समेटिनुपर्ने विषयवस्तु र त्यसको औचित्यबारे जानकारी लिन छलफल गरिएको हो ।     ट्रेड युनियनका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भिर चासो

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षकहरूको आन्दोलनबारे चासो व्यक्त गरेका छन् ।   स्वास्थ्यका कारण केही दिनदेखि घरमै आराम गरिरहेका कोइरालाले मंगलबार बिहान शिक्षक महासंघका प्रतिनिधिहरूसँग पनि कुराकानी गरेका थिए ।   शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले डा. कोइरालासँग कुरा गर्दै शिक्षामन्त्रीको राजीनामा आफूहरूको माग नभएको र शिक्षा […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’

काँक्रेविहार सुर्खेत, ९ वैशाख । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरुप बदलिएकाले यसको महत्व झनै बढेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उनले भने, “हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

जनकपुरधाम, ९ वैशाख । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छन् ।     गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।     […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताएका छन् ।     नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गरे ।     “कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

मध्यविन्दु नवलपरासी, ९ वैशाख । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

तीनसयमा पाइने रजिष्टर १७ हजारमा खरिद, अख्तियारमाथि नै आशंका

सिरहा । विस्तृत अनुसन्धान सकिएर भ्रष्टाचार भएको राय ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीले मुख्य कार्यालय टंगालमा पठाएको एउटा मुद्दा अचानक मुलतवीमा पठाइएको छ ।     आर्थिक वर्ष २०७९–०८० मा सर्लाहीको बलरा नगरपालिकाले सहकारीको रेकर्ड राख्ने १५ थान रजिष्टर खरिद गरेको थियो । बजारमा तीन सयमा पाइने रजिष्टर प्रतिगोटा १७ हजारमा खरिद भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सोलुखुम्बु, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सगरमाथा संवाद’को पूर्वसन्ध्या सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलनलाई आज शुभकामना दिदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाज

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट

काठमाडौँ, ९ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो । आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री […]