२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेको छ : माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्नभन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताएको छ ।     बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नी सापकोटाले शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग समेत गरे । साथै आउँदो १२ गतेदेखि संसद […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

खुद्रा तरकारी व्यापारी भन्छन् प्रहरी र भन्सार कार्यालय मिलेर दुःख दियो !

बैशाख १०, बर्दिया । कैलाली जिल्लाको टीकापुर नगरपालीका वडा नम्बर पाँच बसन्तपुरका अरुण चौधरी तरकारी व्यापारी हुन् । उनले स्थानीय बजारमा खुद्रा तरकारीको व्यापार गर्दै आएका छन् । उनको दैनिकी नै अटोमा तरकारी बोकेर विभिन्न हाटबजार पुगेर व्यापार गर्ने हो । उनी खुन पसिना एक गरेर खाई नखाई व्यापार गर्न सहज होस् भनेर केही समय […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

लेकतर्फ लाग्दै भेडाका बथान

लमजुङ, १० वैशाख । बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछि बेँसी झेरका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन् । जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ–आफ्ना भेडाका बथान यतिबेला लेक तथा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा, १० वैशाख । जिल्लाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

कास्की, १० वैशाख । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।     मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो । “अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ ”, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालु आर्थिक वर्षभित्रमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

म्याग्दी, १० वैशाख । ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ ।     मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो ।     गाउँपालिकाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौँ, १० वैशाख । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।     गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको छ ।   हिजो मंगलबार २ लाखको हाराहारीमा पुगेको सुनको मुल्य आज ७ हजार ५ सय रुपैयाँले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

मध्यविन्दु नवलपरासी, १० वैशाख । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।     नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।     जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १० वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छन् ।     सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन

बागमती, १० वैशाख । बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् ।     घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो ।     घरजग्गा रजिस्ट्रेसन मालपोत र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

मुस्ताङ, १० वैशाख । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् ।     उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे ।     मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय […]