शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउने बताएका छन् । बुधबार अर्थ समितिमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग भएको छलफलमा बोल्दै उनले शिक्षकहरुको समस्याको समाधानमा सरकार सकारात्मक रहेको भन्दै शिक्षकहरु र सरकारबीचमा वार्ताको माध्यमबाट नै समस्याहरु टुङ्गो लगाउने बताएका हुन् । उनले […]











