२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

घरजग्गा व्यवसायप्रति नकारात्मक बुझाइ छ, यसलाई चिरौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा व्यवसायप्रति आम जनताको नकरात्मक बुझाई रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेका बताएका छन् ।   मंगलबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले घरजग्गा व्यवसाय गर्नेहरुले जनताको लागि नभएर आफ्नो फाइदाको लागि मात्र गरेको हुन् […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग

सिरहा, ९ वैैशाख । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् । अस्पताल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अस्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक, ९ वैशाख । गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ ।     राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्ताबापत रु २५ हजार प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

चराङ—छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ, ९ वैशाख । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उपल्लो मुस्ताङको चराङ–छोसेर २५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसक्नुपर्ने सो सडक निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति हुन सकेको थिएन । आर्थिक वर्ष २०७३/७४मा जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल सडक सात खण्डमा विभाजन गरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय

भक्तपुर, ९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीमा आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोन र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

काठमाडौँ, ९ वैशाख । काठमाडौँ महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताए । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु

मध्यविन्दु नवलपरासी, ९ वैशाख । नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

अब वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड

काठमाडौं । दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ ।   मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्ने गरी शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पुष्पलालको जन्म जिल्लमा मनाइयो कम्युनिष्ट पार्टीको स्थापना दिवस

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पुष्पलाल जन्मिएको जिल्ला रामेछापमा पुष्पलाल प्रति सम्मान र चियापान कार्यक्रम आयोजना गरिएको छ ।   मन्थलीको सहिद गंगालाल, पुष्पलाल र साहित्यका सहिद कृष्णलालको सालिक रहेको तीनलाल पार्कमा कम्युनिष्ट नेताहरू भेला भएर उनीहरूको प्रतिमामा पुष्पगुच्छा चढाइ सम्मान प्रकट गरेका हुन् ।   कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार सूचना प्रविधि

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।     यसअघि हिजो सोमबार सुनको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

बर्सेनि बढ्दै चैते धानको आकर्षण

भजनी कैलाली, ९ वैशाख । भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । “मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्याउन सक्यो भने बर्खे धानभन्दा चैते धानले बढी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च

बागमती, ९ वैशाख । आर्थिक वर्ष २०८१ र८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ     प्रदेश सरकारले आव २०८१र८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी […]